विसं २०७२ सालको वैशाख १२ गते शनिवार मध्याह्न म काठमाडौंको गोठाटारस्थित सत्र तला अग्लो सन सिटी अपार्टमेन्ट नम्बर- ७०२ मा एकजना मित्रसँग देशको समसामयिक राजनीतिका विषयमा छलफल गर्दैथिए। छलफल सबैभन्दा बढी...
'मकैको खेती' नामक कृषि शिक्षासम्बन्धी पुस्तकले विसं १९७७ मा नेपाललाई नयाँ युगमा प्रवेश गरायो। कृष्णलाल अधिकारीको यो पुस्तकलाई तत्कालीन राणा शासकहरूले कृषि शिक्षाका नाममा राज्यमाथि व्यंग्य गरेको ठाने।...
नयाँ वर्ष २०७२ आजबाट सुरु भयो, सबै पाठकबृन्दमा हार्दिक मंगलमय शुभकामना! आजभन्दा सय वर्षअगाडि अर्थात् विक्रम संवत् १९७२ बैशाख १ गते पश्चिमा शक्तिराष्ट्रहरू प्रथम विश्वयुद्ध लडिरहेका थिए। नेपालमा निरंकु...
डा. गोविन्द केसी अनशन बसेको चौथो दिन म गोठाठारबाट त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगे। डा. केसी विगतमा जसरी नै यही कोठामा दक्षिण सिरान गरेर सुतिरहेका थिए, अस्पताल परिसरको वातावरण सामान्यजस्तै देखिन...
नेपालमा संविधान निर्माण कार्य कठिन र जोखिमपूर्ण हुँदैगएको छ। नेपाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको पृष्ठभूमि, विचार र वर्गीय स्वार्थमा मूलभूत अन्तर भएकैले संविधान निर्माण हुन नसकेको देखिए...
विराटनगरका घर, पर्खाल टहरा र रुख विरुवा अहिले धमाधम भत्किँदैछन्, काटिँदैछन। विराटनगर अहिले आधुनिक र फराकिलो बन्ने चरणको प्रसव वेदनामा छ। विराटनगरमा कहीँ स्वतःस्फूर्तरूपमै तोडफोड हुँदैछ भने कतै बाध्यता...
हुनुपर्ने समयभन्दा झन्डै एक दशकपछि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भयो। प्रधानमन्त्री सुशील कोइरालाको सरकारको वर्ष दिनको उपलब्धिमा यो पनि जोडिने भयो तर, आयोग गठनप्रति सामान्य जनताले चासो देखाएनन् र...
माघ ८ गते सहमतिको संविधान बन्न सकेन। सहमतिको संविधान बन्न नसकेपछि सत्तापक्षीय गठवन्धनले केही साना दलको समर्थनमा बहुमतीय प्रक्रिया अपनाएर संविधान निर्माण कार्य तत्काल अगाडि बढायो। संविधान सभा बहुमत र अ...
करि महिना दिन पहिले न्याय तथा कानुन मंत्री नरहरि आचार्यको पहलमा गणराज्य अभियानका केही अभियन्ता र अन्य केही साथीहरू धुलिखेलमा संविधान निर्माणको अवस्था र व्यवस्थाका बारेमा छलफल गर्न बसेका थियौँ।मैले जनत...