राजाहरूबीचको युद्ध सकिए अब जनताका युद्ध सुरु भए।(आरआर पाल्मर, सन् १७९३)हामी को हौँ? कहाँबाट आयौँ? मृत्युपछि कहाँ जान्छौँ? यिनै तीन प्रश्नले दर्शनशास्त्रको जन्म भएको मानिन्छ। यिनै प्रश्नको उत्तर खोज्ने...
कवि भूपि शेरचनले दशकौँअगाडि राजाको निरंकुश शासनमा 'नेपाल हल्लैहल्लाको देश हो' भनी कसरी लेख्न सकेका होलान्? सम्झँदा आश्चर्य लाग्छ। कानेखुसी संस्कार थियो काठमाडौँमा तिनताका। त्यतिखेर सबै कुरा दरबार र रा...
विराटनगर सहरको दक्षिण पश्चिममा 'विराटनगरको राजविराज' नामले चिनिने नयाँ बस्ती छ। म त्यहाँ प्रदेशको सीमांकनबारे मधेसी समुदायको विचार बुझ्न पुगेको थिएँ। तर,स्थानीयवासीले उल्टै मेरै विचार पो के छ भनेर सोध...
संविधान सभाबाट 'नेपालको संविधान, २०७२'को प्रारम्भिक मसौदा नेपाली जनता सामु आएपछि मोरंगको उत्तरी भेगका एक जना जनजाति मित्रले मलाई आश्चर्य पार्दै भने- 'बाहुन क्षेत्रीलाई सुविधा पुर्यामउने' संविधानको मसौ...
दिल्ली दौडको तयारी रहेका नेताको सूची लामै रहेछ। यस्तो बेलामा देशको अखण्डता र सार्वभौमसत्ताको सुरक्षा प्रस्तावित संविधानले गर्नसक्नुपर्छ भनी लेख्नु हास्यास्पद हुनजाला। नेपालको सत्ता दिल्लीबाट निर्माण ह...
नेपाल अनुभव र अनुभवीको देश हो। विदेशीको प्रयोगशाला पनि हो भनिन्छ। संविधानको मस्यौदा निर्माण गर्ने कामदेखि दात्री निकायसँग सहयोग माग्ने अनुभवी नेपालमा अनगिन्ती छन्। अनुभवी पूर्वप्रधानमन्त्री, उपप्रधानम...
चारदलको सोह्र बुँदे सहमतिले संविधान निर्माणको ढोका खोल्यो। संविधान सभाको पर्याप्त मतादेशबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्नु खुसीको कुरा हो। संविधान असारमै जारी भएर नयाँ सरकार तत्कालै बन्ने अनुमा...
भूकम्पका पराकम्पन अनुभव भइरहेकै छ। पृथ्वीको गर्भमा रहेका ‘फल्ट लाइन'हरू घिसि्रने र हल्लिीने क्रम जारी रहेकाले पराकम्पनहरू अझै महिनौ गइरहनेछ भन्दैछन् भूगर्भविद्हरू। ठूलो भुइँचालो अहिलेलाई उपत्यकामा टर्...
भूकम्पपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रशासनिक भवन ढल्यो भन्ने सुनेर हेर्न गएँ । आपूmले पढेको र विद्यार्थीकालमा केही राजनीतिक हल्ला पनि गरेकोले मन मानेन । ढल्न ठिक्क परेको प्रशासनिक भवन ह...