अपराध
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नागरिक नागरिक • १० घण्टा अघि • १ मिनेट पाठ
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ
भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद
नेपालबाट भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणमा खरबुजाको बिउ बरामद भएको छ।
निर्मल घिमिरे निर्मल घिमिरे • १ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
नागरिक नागरिक • ४ मिनेट पाठ
विमानस्थलबाट ४.८ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नागरिक नागरिक • १ मिनेट पाठ
अखाद्य पदार्थ मिसाएर बनाइएको १५ बाल्टिन महसहित एक जना पक्राउ
अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
२२ लाख बराबरका मालसामान बरामद
प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
अनलाइन ठगीको रकम भारत पठाउने गिरोहका चार जना विराटनगरबाट पक्राउ
उनीहरुले नेपाली नागरिकलाई साथी बनाएर विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर संकलन गर्ने गरेका थिए ।
चुमन बस्नेत चुमन बस्नेत • २ मिनेट पाठ
भारतबाट खैरो हेरोइन ल्याई नेपालमा बेच्ने गरेका दुई भारतीयसहित तीन जना पक्राउ
प्रहरीले रुपन्देहीबाट १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए
शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नागरिक नागरिक • ४ मिनेट पाठ
स्कारपियोमा भेटियो झन्डै ५ सय किलो गाँजा, चालक पक्राउ
धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट करिब ४९९ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
माइक्रोबस चोर्ने दुई युवा पक्राउ
प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो।
नागरिक नागरिक • १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस