धर्म/संस्कृति
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ।
नागरिक नागरिक • १६ घण्टा अघि • ५ मिनेट पाठ
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
कार्तिक शुक्ल पूर्णिमा : कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा १० हजार श्रद्धालुले गरे स्नान
बाणगंगा नदीअन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
उग्रतारामा आज भव्य मेला लाग्दै
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ।
नागरिक नागरिक • १ मिनेट पाठ
पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ।
नागरिक नागरिक • २ मिनेट पाठ
आस्थाकाे धराेहर: बाह्रै महिना गोसाइँकुण्डको आकर्षण
रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
नागरिक नागरिक • ३ मिनेट पाठ
संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर
बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।
नागरिक नागरिक • २ मिनेट पाठ
पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको नित्य र नैमित्तिक पूजा, आराधना तथा परम्परालाई विधिवत् र पूर्ववत् रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
नागरिक नागरिक • १ मिनेट पाठ
पाल्पाको सत्यवती मेला आजदेखि सुरु
पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ।
नागरिक नागरिक • ३ मिनेट पाठ
चित्रसारीमा एकादशी मेला
चितवनको चित्रसारीमा आजदेखि तीन दिनसम्म मेला सुरु भएको छ।
नागरिक नागरिक • ३ मिनेट पाठ
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
नागरिक नागरिक • ३ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस