गुरु बालकृष्ण पोख्रेललाई हामी ‘रुपावासी’ सर भन्थ्यौँ। विराटनगरमै बसी भाषा र साहित्यको साधना गर्ने गुरु आज हामीबीच रहनुभएन। आजभन्दा चार दशकअगाडि विराटनगरको महेन्द्र मोरङ कलेजमा म नेपाली साहित्यको विद्य...
फागुनको ४ गते शनिबार मध्याह्नको १२ः४५ भएको थियो। हामी बिपी मार्ग हुँदै विराटनगरबाट काठमाडौँ आउँदै थियौँ। तराईतर्फको यात्रा सकिएर सिन्धुलीको ‘सेल्फी डाँडा’ भनिने ठाउँ आइपुगेका थियौँ, असिना पर्न थाल्यो।...
दक्षिण एशियामा ब्रिटिस उपनिवेशले कैयन् सभ्यता छाडेर फर्किए। त्यसमध्ये राजनीतिमा संसदीय व्यवस्था र खेलमा क्रिकेट पनि हो। ब्रिटिसहरूले बोल्ने अंग्रेजी भाषा दक्षिण एशियामा मात्र सीमित रहेन। यो अन्तर्राष्...
प्राथमिक विद्यालयदेखि हाइस्कुल हुँदै कलेज जीवनसम्म पनि नेपालका गुरुहरूले के भएर हो कुन्नि ‘कला र विज्ञान’ बारे निवन्ध लेख्न लगाइरहन्थे। प्राथमिक स्कुलदेखि विश्वविद्यालयसम्म पढ्दा पनि यो निवन्धले कहिल्...
प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसदमा संप्रेषित सरकारको रिपोर्ट कार्ड सुनियो।अंग्रेजी वर्ष २०१८ समाप्त भएर सम्पूर्ण विश्व नयाँ वर्षको हर्षोल्लासमय वातावरणमा छ अहिले। यही वातावरण र अंग्रजी नयाँ वर्...
गौरवमय इतिहास,जिम्मेवार वर्तमान र उज्यालो भविष्यको नारासहित सुरु भएको नेपाली कांग्रेस महासमितिको वैठक आइतबार समापन भयो। उद्घाटन सत्रको चहलपहल हेर्न म केही साथीहरूसँग उद्घाटनस्थल पुगेको थिएँ। धेरै नयाँ...
एकवर्षपछाडि फर्कौँ। संविधानसभावाट संविधान जारी भएर आमनिर्वाचनको वातावरण थियो। नेपालका वामपन्थीहरू बहुमतको सरकार बनाउँदैछन् भन्ने सर्वत्र चर्चा थियो। राजनीतिको सामान्य ज्ञान भएका सबै देशी र विदेशीले नि...
दसैँ र तिहार समापनसँगै राजनीतिमा चहलपहल सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक जीवनमा विवाद बाहिर आएका छन् । विपक्षी नेपाली कांग्रेसभित्र पनि अनेकन विवाद र बहस अगाडि आएका छन् । कांग्...
विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरू...