संविधान निर्माणको जिम्मेवारी पाएका नेताहरू सार्वजनिक झगडामा उत्रेका छन्। उदेक लाग्दो अवस्था छ देशमा। नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको ओठे जबाफका कारण यस्तो भएको हो कि एनेकपा (माओवादी) अध्यक्ष...
नेपालमा आजभन्दा पैसठ्टी वर्षअघि विश्वेश्वरप्रसाद कोइरालाले लोकतान्त्रिक संस्थाहरूमार्फत् राष्ट्र र जनताको उन्नति हुन्छ भन्ने विश्वासका साथ २००७ सालमा जनक्रान्तिको नेतृत्व गरेका थिए। लोकतान्त्रिक संस्थ...
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी काठमाडौंमा हुने अठारौँ सार्क सम्मेलन आउँदा नेपालका केही धार्मिक स्थलको भ्रमण गर्न चाहन्थे। नेपालमा धार्मिक पर्यटन प्रवर्धनका लागि मोदीको भ्रमण महत्वपूर्ण ह...
संसदीय व्यवस्थालाई नै प्रजातन्त्र र लोकतन्त्र ठान्ने मेरो पुस्तालाई विगत अढाई दशककोे अभ्यासले यस पद्धतिप्रति नै वितृष्णा जाग्नु उचित थिएन। मेरो पुस्तालाई मात्र होइन अहिले सत्तासीन नेपाली कांग्रेस र ने...
दसैँमा चकमन्न हुँदा पनि राजधानीलाई सिंगारपटार गर्ने काम रोकिएको थिएन। सार्क सम्मेलनमा आउने विदेशी पाहुनालाई राजधानी राम्रो छ भनेर देखाउन मूलसडक, पेटी, सरकारी भवन रंगरोगन गर्ने र बनाउने काम तीव्र गतिमा...
भारतमा साढे छ दशक अगाडि संविधान सभाबाट संविधान बन्यो।संविधान निर्माणको लागि अहिलेको नेपालमा जस्तो अनुकूल वातावरण त्यति बेलाको भारतमा थिएन । अत्यन्त प्रतिकूल परिस्थिति र देश विभाजनको पीडा सहेर पनि भारत...
दसैँको शुभकामना दिन बीपी कोइरालालाई स्वर्गबाट काठमाडांै आउन मन लागेछ। सय वर्षअगाडि बीपी पृथ्वीलोकमा आएका थिए। नेपाल र नेपाली जनताको स्वतन्त्रता तथा सम्पन्नताको सपना देख्दादेख्दै आजभन्दा करिब साढे तीन...
राष्ट्रपति कार्यालयमा भाद्र २७ गते शक्रबार दिउँसो एउटा रोचक र आकर्षक कार्यक्रममा भूचन्द्र वैद्यको 'भगवद् गीता' नामक पुस्तक राष्ट्रपतिबाट विमोचन गरियो। भगवद् गीताका संस्कृतका मूल श्लोक, रोमनमा लिपि रुप...
सिंहदरबारबाट नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जोड्ने थापागाउँको बाटोमा मन्त्री, सांसद, राजनीतिक नेता र कार्यकर्ताको लस्करै देखिन्छ। सिंहदरबार देशको सत्ताको केन्द्र भएकोले यसको आसपास...