कोलम्बियामा एकजना धनाढ्य थिए– पाब्लो एस्कोबार। सन १९८० को दशकमा चर्चामा आएका उनी २४ अर्ब डलरको सम्पत्तिसहित विश्वको सातौँ धनीमध्येमा थिए। अमेरिकामा समेत घरजग्गा व्यवसायमा हात हालेका उनको देखाउने कानुन...
संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्को अस्थायी सदस्यमा चयन भएपछि पाकिस्तानी राजदूत अब्दुल्ला हुसेन हरोनले विगतमा मित्र ठानिएकाहरू मित्र नरहेको बरु भारतले निकै सहयोग गरेको अभिव्यक्ति दिए। मतदानमा पाकिस्तान...
गाईलाई मत मागेर कमल थापाले संविधान सभामा राप्रपा नेपाललाई चौथो ठूलो दल बनाउन सफल भएपछि उत्साही दक्षिणपन्थीहरूले धर्मलाई राजनीतिक अस्त्र बनाउने आतुरी गरेका छन्। खुमबहादुर खड्का भ्रष्टाचारको मुद्दामा जे...
अब विश्वमा एउटा देशको मात्र प्रभुत्व चल्ने अवस्था रहेन। शक्ति स्थानान्तरणले गति लिँदैछ। सन् १९९१ मा सोभियत संघको विघटनपछि विश्वमा एकछत्र प्रभाव जमाएको संयुक्त राज्य अमेरिकामाथि चुनौती बढ्दैछ। अमेरिकाल...
‘क्षमा सशक्त अस्त्र हो किनकि यसले आत्मालाई मुक्ति दिन्छ र भय हटाउँछ,' नेल्सन मण्डेलाले शान्ति प्रक्रियाका जटिलताहरू पार गर्न कदम चाल्दै गर्दा क्षमाबारे जोड दिँदै भनेका थिए। कालामाथि गोराले साढे चार शत...
दक्षिण एसियाबारे जानकार नान्सी पावेलको भारतका लागि अमेरिकी राजदूतबाट राजीनामा अप्रत्याशित होइन। भारतमा लोक सभा चुनावको पूर्वसन्ध्यामा सत्ता परिवर्तनको संकेतलगत्तै अमेरिकी नीतिमा भारतीय जनता पार्टीका प...
सुरज सिंह फिल्मी शैलीमा जेलबाट फरार भएपछि नेपाली जेलको अवस्थातर्फ फेरि ध्यान तानियो।भाग्नुको कारणका अलावा जेलको अवस्था खोजी गर्दै अध्ययन अनुसन्धानसहितको प्रतिवेदन तयार भयो। जाँचबुझ समितिले जेलमा विद्य...
उत्तर कोरियाका दोस्रो शक्तिशाली नेता चाङ सङ टेकलाई फाँसी दिइनुलाई त्यहाँको आन्तरिक शक्ति संघर्षमा मात्र सीमित गरिनु गल्ती हुनसक्छ। तानाशाही एकदलीय कम्युनिष्ट शासनका कारण बाह्य विश्वबाट दुर्गम बनाइएको...