दक्षिण कोरियाको सिओलमा आयोजित विश्व आणविक सुरक्षा सम्मेलनमा पुगेका भारतीय प्रधानमन्त्री मनमोहन सिंहले चीनजस्तो विशाल र गतिशील देशलाई रोक्न नसकिने स्पष्ट शब्दमा बताइदिए। चीनसँग सुमधुर सम्बन्ध र आपसी सह...
समृद्धि र शक्ति संचयतर्फ तीव्र गतिमा बढिरहेका भारत र चीनप्रति संसारकै आँखा लागेको छ। दुवै देशको राजनीतिक घटनाक्रम र नेतृत्व विकास अध्ययनको विषय पनि हो। चीनमा भावी राष्ट्रपतिको सम्भावित नामबाहिर आइसकेक...
पैसा र बल प्रयोगबिनाको चुनाव। त्यो पनि दक्षिण एसियामा। जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनको चुनावले भने यही गरिमामय परम्परा कायम गरेको छ। विशुद्ध विचार र व्यवहारका आधारमा उम्मेदवार चयन हुन...
मालदिभ्सको सत्ता संघर्षभित्र अन्तर्राष्ट्रिय शक्तिहरुको भूमिका छर्लंग छ। सैन्य दबाबका कारण राजीनामा दिएका निवर्तमान राष्ट्रपति मोहमद नसिदले आफू भारतप्रति झुकाव राख्ने भएकाले सत्ताच्यूत हुनुपरेको अभिव्...
आपराधिक गतिविधिमा नाम जोडिएकाहरू सत्ता र शक्तिधारीका पछाडि झुम्मिनु नेपाली राजनीतिको स्वाभाविक चरित्र भइसकेको छ। नयाँ अपराधी समूह खडा गर्नेहरू राजनीतिक संरक्षणमा सशक्त बन्दै गएका छन्। लोकतन्त्र स्थापन...
जवाहरलाल नेहरु विश्वविद्यालयबाट अध्ययन गरेकामध्ये कुनै देशको कार्यकारी अधिकार सम्हाल्ने तहमा पुग्ने पहिलो व्यक्ति भएर बाबुराम भट्टराईले अर्को कीर्तिमान बनाए। सधैँ प्रथम भइआएका उनका लागि देशको प्रधानमन...
एक्काइसौँ शताब्दीको आरम्भमै अमेरिकास्थित विश्व व्यापार संगठनको 'जुम्ल्याहा भवन'माथि आतंककारी हमला भएपछि नयाँ शताब्दी रक्तरञ्जित हुने डर बढेको थियो। इराक र अफगानिस्तानमा बगेका रगतले त्यसैलाई पुष्टि गर्...
आन्तरिक राजनीतिलाई सुदृढ बनाएर बाह्य प्रभाव कम गर्नु एउटा पक्ष हो तर जनस्तरसम्ममा सम्बन्ध रहेको र नेपाली राजनीतिमा चासो राख्ने भारतलाई चुनौती नै दिएर बढ्नु भने अन्धराष्ट्रवाद हो।
नेकपा (एमाले)का अध्यक...