दिल्लीमा वैशाखको उखरमाउलो गर्मीले पारो चढिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले स्वास्थ्योपचार यहीँका नाम चलेका निजी अस्पतालमा गराए। चर्को गर्मी र रेगिस्ता...
बन्द–हड्तालको सामना गर्ने बानी परेका नेपालीलाई अचेल भुइँचालोको कम्पनले पनि हल्लाउन छाडेको छ। लोडसेडिङले नेपालीलाई अँध्यारोमा बाँच्न बाध्य पारेपछि विकल्पबारे सोच्ने क्षमतामा वृद्धि ल्यायो।सरकारी तहबाट...
नेपाल र भारत दुवैले एक–अर्कालाई निरन्तर गुन लगाएका छन्। तैपनि दुवैले एक–अर्काप्रति बैगुनी स्वभाव देखाउनुले यदाकदा समस्या बल्भि्कने गर्छ। स्वतन्त्रतापछि भारतले गोर्खा सेनाको सहभागिताविना कुनै पनि युद्ध...
समृद्धितिर पुनः फर्किएको छिमेकी चीनबाट नेपालीको आशा र अपेक्षा बढ्नु स्वाभाविक हो। महाभूकम्पलगत्तै दक्षिणी छिमेकीको अघोषित नाकाबन्दीबाट इन्धनलगायत दैनिक उपभोग्य सामग्रीको अभावमा छट्पटिएका नेपाली जनताले...
भारतलाई उसकै भूमिमा पराजित गरेर २३ वर्षपछि नेपालले सागको फुटबलतर्फको स्वर्ण पदक जित्दा सारा नेपाली आफूलाई सम्हाल्नै नसक्नेगरी खुसी भए। सामाजिक सञ्जाल खुसीका शब्दहरूले भरिए।सार्कको कुनै अर्को सदस्य राष...
फ्रान्सेली दार्शनिक अर्नेस्ट रेननले 'राष्ट्र के हो'शीर्षकमा सन् १८८२ मा प्रवचन दिएर धर्म, नश्ल, भाषा, व्यापार वा सीमाबाट राष्ट्र बन्ने तर्कलाई अस्वीकार गर्दै राष्ट्रलाई सम्पूर्ण जनताको साझा तर 'महान्...
२६ जनवरी सन् १९५० अर्थात् भारतको संविधान कार्यान्वनमा आएको दिन । संविधान सभामार्फत् संविधान बनाउने प्रक्रियाका दौरान भारतले ठूलो मूल्य चुकाउनुपर्यो । संविधान जारी नहुँदै विभाजनको पीडा भोग्यो । सन् १९४...
वृद्धवृद्धा फलको वृक्ष रोप्न खन्दै थिए। उमेरले ८० कटिसकेका दुवैभित्र जोसमा कमी थिएन। वृद्ध खन्दै थिए, वृद्धा माटो पन्छाउँदै सघाउँदै थिइन्। दुवैजना मिलेर खनिरहेको देखेर एकजना मानिस टक्क अडिए। आराम गर्न...
२०१५ भर शक्तिराष्ट्रहरूको तीव्र प्रतिस्पर्धाले चरम रूप लियो। दक्षिण र दक्षिणपूर्वी एसियादेखि मध्यपूर्व र अफ्रिकासम्म भएका आन्तरिक द्वन्द्वका पछाडि बाह्य शक्तिको प्रत्यक्ष/अप्रत्यक्ष हात रह्यो। सिरियाक...