युनाइटेड लाइफ इन्टरनेसनल ( युनिटी) ठगी प्रकरण अहिले संचार माध्यममा व्याप्त छ। सामाजिक सुरक्षाका नाममा 'एस्सुरेन्स' भन्दै बिमा व्यवसाय र राष्ट्रबैंकको अनुमतिबिना बैंकिङ सेवा सञ्चालन गर्दै आएको युनिटीका...
खोटांगको नुनथला प्रहरी चौकीमा २१ बैशाखको राति आक्रमण भयो। आक्रमणकारीले चौकीमा रहेका प्रहरीका हतियार लिएर गए।
आक्रमण पूर्वी पहाडी क्षेत्रमा सक्रिय किरात वर्कर्स पार्टीले गरेको दाबी गर्यो। यो पछिल्लो द...
माओवादीले मजदुर दिवसको साइत पारेर सुरु गरेको आन्दोलन र आम हड्तालले राजधानी र मुलुकका विभिन्न सहरको जनजीवन प्रभावित भएको छ। मुलुक माओवादीको बन्दी बनेको छ र सरकार तमासे ।
माओवादीको उर्दीमा मुलुकको आर्थ...
मध्य र पूर्वी तराईका पर्सादेखी मोरङ्गसम्मका जिल्लाको स्थलगत भ्रमणका क्रममा थाहा भयो - त्यस क्षेत्रका जनता त्रासमा बाँचेका छन्। उनीहरू कहालीलाग्दो गरी निराश छन्, राजनीतिक दलहरूप्रति वितृष्णा बढ्दो छ। क...
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)ले चैत २४ को 'जनसभा' मा आफ्नो नेतृत्वमा सरकार नबने जेठ १४, २०६७ भित्र संविधान पनि बन्न नसक्ने घोषणा गरे। दाहालले खुलामञ्चबाट ' जनविद्रोह'को घोषणा गर्दा ताली...
नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शव यात्रामा 'गिरिजाको अभियान : शान्ति र संविधान' भन्ने नारा लागेको थियो। नारा लगाउनेमा अधिंकाश युवा थिए। काग्रेसमा युवाको उपस्थित...
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपतिको कार्यकक्षमा लागेको ताला तीन महिनापछि एकै छिन खुलेर बन्द भयो। उपकुलपति सिपी मास्केले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा दिनु...
फागुन २५ मा बसेको संविधानसभा बैठकले संविधासभा कार्यतालिकाको दसाँै संशोधन गर्यो। पछिल्लो बैठकले विभिन्न क्रियाकलापका लागि तिथिमिति तोक्ने प्रक्रिया अन्त्य गरी १४ जेठ, २०६७ भित्र संविधान जारी गर्ने म्...
कुशवाह बर्खासी मठाधीशलाई रिझाउन नसकेर भएको हो। भ्रष्टाचार त देखाउने दाँतमात्रै हो।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को तर्फबाट शिक्षा मन्त्री बनाइएका रामचन्द्र कुशवाहलाई उनकै पार्टीले सरकारबाट ह...