एमाले अध्यक्ष झलनाथ खनाल नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चयन हुनुपर्ने प्रस्ताव राखेर राजनीतिक दलहरूसँग भेटवार्ता गर्देछन्। तेश्रो चरणको निर्वाचनबाट पनि मुलुकको प्रधानमन्त्री चुनिन नसकेको अवस्था देखाउ...
माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको महिना दिन बितिसक्दा पनि अर्को प्रधानमन्त्री चुनिन सकेको छैन। सहमतीय राजनीतिको राग अलाप्ने राजनीतिक दलहरू विमति प्रर्दशन गरिरहेका छन्।
संवैधानिक प्...
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारको हवाला दिँदै आफ्नै पार्टीका अध्यक्ष एव संसदीय दलका नेता झलनाथ खनालको प्रधानमन्त्रीको उम्मेदवारी पाखा लगाइदिएका छन्। प्रधानमन्त्री निर्वाचित गर्...
राष्ट्रिय संघीय शान्ति मिसन (अनमिन)को भूमिका विवादमा परेको छ। माओवादीबाहेकका प्रमुख पार्टीका जिम्मेवार नेताहरू अनमिनको औचित्यमाथि प्रश्न उठाउँदै छन्। उनीहरू दुई महिनापछि अनमिनको म्याद नथप्ने धम्की द...
संविधानसभाको म्याद थपिएपछि राजनीतिले गति लिने अपेक्षा थियो। प्रमुख राजनीतिक दलहरू संविधाननिर्माणमा जुट्ने अनुमान थियो। तर म्याद थपिएको एक महिना बित्नलाग्दा पनि प्रमुख राजनीतिक दलहरू जनअपेक्षाअनुसार ग...
संविधानसभाको म्याद थपिएपछि राजनीतिक वृत्तमा चर्चा चलेको थियो- अब माधवकुमार नेपालका दिन गन्ती सुरु भयो। साथै, प्रधानमन्त्री पदका लागि दलहरूबीच प्रतिस्पर्धा हुने अनुमान थियो, त्यसबेला।
तर अहिले तीन सात...
नेपालमा आयात हुने सुन, चाँदी र सुपारीको हिसाब गर्दा चालु आर्थिक वर्षको ९ महिनामा नपालीले जनही झन्डै ८० रुपैयाको सुपारी खाएका छन्, ९० रुपैया बढीको चाँदी र करिब १ हजार ४ सय बराबरको सुन लाएको देखिँदो रहे...
सरकारले दोस्रो गणतन्त्र दिवसमा घोषणा गरेको विभूषण र पदकसम्बन्धी बहस र विरोध जारी छ। मुलुक, समाज र आफ्नो पदमा रहेर विशिष्ठ योगदान पुर्याएका व्यक्तिलाई उनीहरूको योगदानको कदरस्वरूप राष्ट्रले विभूषण, उपा...
संविधानसभाको म्याद अब कति दिन बाँकी? नथपिए एक दिन, थपिए छ महिना या वर्ष दिन। म्याद नथपिए संविधानसभाको औचित्य समाप्त हुनेछ।
विधिको शासनको अन्त्य र बलको शासन आरम्भ हुनेछ। माधव नेपालको सत्ता कामचलाउ हुन...