काठमाडौंको गल्फुटारस्थित एउटा घरमा पसेर तीन प्रहरीले लुटपाट गरे। लुटिएको परिवार महाराजगन्ज प्रहरी प्रभागमा उजुरी गर्न आउँदा लुटेरालाई प्रहरीकै भेषमा भेटेपछि डकैतीको रहस्या खुल्यो।
लुट्ने त प्रहरी पो र...
निकट छिमेकी दुई मुलुकका राजदूत अहिले हिमाली क्षेत्रमा किकासदूत भएर गएका छन्। नेपालका लागि भारतीय राजदूत राकेश सुद हिमाली जिल्ला सोलुमा छन् भने चीनका राजदूत क्यू जो होङ्ग हिमाल पारीको मुस्ताङ पुगेका...
मुलुक फेरि नागरिकता विवादमा अल्भि्कएको छ। मतदाता परिचयपत्र बनाउने प्रमाणको आधारका रूपमा नागरिकता प्रमाणपत्रलाई मान्यता दिने निर्वाचन आयोगको नियमका विरोधमा मधेसवादी दल एकाएक सक्रिय भए। यही भदौ ३१ देखि...
नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको अवस्थामा सुशील कोइराला सभापति भएका छन्। स्वाभाविक रूपमा प्रतिद्वन्द्वी शेरबहादुर देउवा घाइते भए। महामन्त्रीमा कोइराला प्यानलका प्रकाशमान सिंह निर्वाचित भए...
आज कांग्रेसजन ९७ औं बीपी जन्मजयन्ती मनाउने चटारोमा छन्। बीपीका नाममा रक्तदानदेखि विचार गोष्ठी र वृक्षारोपणसम्मका कार्यक्रम हँुदैछन्। यस वर्षको बीपी जयन्तीमा विगतमा भन्दा बीपीका बारे धेरै चर्चापरिचर्च...
नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा तेस्रो धारका तर्फबाट सभापतिको उम्मेदवारी घोषणा गरेका भिमबहादुर तामाङ बुधबार बिहान कार्यकर्तासँगको मोबाइल वार्तामा भन्दै थिए 'सक्कली कांग्रेस छुट्याउन साहैै ग्राहो...
नेपाली कांग्रेस नेता बाह्रौं महाधिवेशनमा होमिएका छन्। सबैजसो जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ र महाधिवेशन प्रतिनिधिहरू काठमाडौ ओइरिने क्रम बढ्दो छ। एक महिना पछि हुने अधिवेशनका निम्ति भदौको प...
नेपाली कांग्रेस अहिले नेकपा (एमाले) संसदीय दलको निर्णयबाट आक्रोशित भएको छ। एमाले संसदीय दलको पछिल्लो बैठकले प्रधानमन्त्रीका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्ने र व्यवस्थापिका संसद्को नियमावली...
मधेशी जनअधिकार फोरमका सभासद अभिषेकप्रताप शाहले भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणको नेपाल आगमनको कारण फोरमका ११ सांसदले फ्लोरक्रस गर्नुलाई मानेका छन्।
पंक्तिकारसँग शाहले भनेका थिए...