आज नयाँ वर्ष २०७३को दोस्रो दिन। नवीनताको प्रशंसा अझै भैरहेका छन्। शुभकामनाका सन्देशहरू आदानप्रदान चलिरहेका छन्। भित्ताको क्यालेन्डरमा नयाँ पाना देखापरेको छ। धेरैखालका औपचारिकता भएका छन्, नयाँ वर्षका न...
प्रधानमन्त्री केपी शर्मा ओलीले दुुई छिमेकी राष्ट्र भारत र चीनका औपचारिक भ्रमणलाई ऐतिहासिक सफलताको संज्ञा दिएका छन्। ओलीको भ्रमणमा दुवै देशले उनीप्रति खातिरदारी प्रदर्शन गरे, उच्च सम्मान व्यक्त गरे। त्...
हरि अधिकारी आफैमा कहलिएका पुस्तक समीक्षक हुन्। उनका कतिपय समीक्षा विवादित पनि छन्। पत्रकारिता, नेपाली कांग्रेसको राजनीति, साहित्य सृजनालगायत अखबारी लेखनमा बेलाबेलामा छाउने अधिकारीको पछिल्लो कृति 'एक्ल...
सतहमै आएको न्यायालय र संसद्बीचको द्वन्द्व समाप्त भएको बताइँदैछ। प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि ११ न्यायाधीशको नाम सिफारिस गरेको र सभामुख ओनसरी घर्तीले न्यायालयबाट आएका न...
बीपीप्रिय र बीपीपुत्रमाथि कांग्रेसजनको विश्वास रहेको देखिएको छ । नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा शशांक कोइराला निर्वाचित हुनुलाई यही ढंगमा अथ्र्या...
काठमाडौं–नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा सभापति पदका प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवा अग्रस्थानमा रहेको नागरिक सर्वेक्षणले औंल्याएको छ। अर्का...
दिलीप सापकोटा, मोरङका पुराना कांग्रेस हुन् । विशेषगरेर पूर्वका कांग्रेसजनबीच 'निवास'का भित्रिया भनेर परिचय कमाएका उनी कुनै समय पार्टीमा 'पावर प्ले' गर्ने नेताका रूपमा चिनिन्थे। मोरङ कांग्रेसका सभापति...
बंगलादेशी लेखक मौदुद अहमदले बंगलादेशलाई आधार बनाएर लेखेको पुस्तक 'साउथ एसिया, क्राइसिस अफ डेभलपमेन्ट'मा भारतको छिमेकीहरूप्रतिको दृष्टिकोणको सटिक चित्रण गरेका छन्।दशकअघि प्रकाशित उनको पुस्तकमा अहमदले भ...
नेपाली कांग्रेस १३औँ महाधिवेशन सम्पन्न गर्ने चटारोमा रहेकै समयमा पार्टी सभापति एव पूर्वप्रधान मन्त्री सुशील कोइरालाले देहत्याग गरे। छ दशक लामो राजनीतिक याात्राबाट बिदा लिएका सुशीलका आफ्नै विशेषता छन्,...