विधेयकमा टुंग्याउनुपर्ने विभिन्न १४ वटा विषय पहिचान गरेको उपसमितिले संघीय निजामती सेवाका कर्मचारी व्यवस्थापनको विभिन्न किसिमले छलफल अघि बढाएको भए पनि सहमति जुटाउन हम्मेहम्मे परिरहेको छ।
सघीय संसद्को उपल्लो सदन राष्ट्रियसभाले कानुन निर्माणमा कमजोर भूमिका निर्वाह गरेकाले त्यहाँबाट पारित विधेयकलाई प्रतिनिधिसभामा व्यापक संशोधन गर्नुपर्ने अवस्था आइरहेको छ।
प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। अर्को बैठक २१ गते बस्नेछ। अब बस्ने बैठकमा समितिमा छलफलका लागि पठाइएका विधेयक प्रतिनिधिसभामा आउनेभन्दा पनि उक्त सभाले समितिमा पठाउने विधेयकहरू बढ्न थाल...
सङ्घीय संरचनाबमोजिम निजामती कर्मचारीको व्यवस्थापन गर्न ल्याइएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल नै नसकीकन उपसमिति गठन गरिए...
सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत चालु प्रतिनिधिसभाको पाँचौँ र राष्ट्रियसभाको सत्रौँ अधिवेशनको करिब तीन साताको समयभित्र सात विधेयक पारित भए पनि कानुन निर्माणमा चुनौतीहरू पनि उत्तिकै देखिएको छ ।
सत्तापक्षीय बेन्चमा बसेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा...