अघिल्लो वर्षको जेन-जी आन्दोलनबाट सत्ता गुमाएको र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धक्का खाएको नेकपा एमालेले दुई दिने राष्ट्रिय भेलाबाट स्थानीय तह, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन तयारीमा जुट्ने तथा आवश...
नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नौ वर्ष पूरा भइसक्दा पनि यसअन्तर्गत एउटा नयाँ आयोजना पनि कार्यान्वयनमा गएको छैन।
सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरे पनि प्रक्रिया सुरुदेखि नै विवादित भएको र सरकारले आफैँ तोकेको मापदण्ड कतिको पालना गर्यो भन्ने प्रश्न उठेको विश्लेषण छ।