सरकारले सडक दुर्घटना रोकथाम, घाइतेको उद्धार र पीडितको क्षतिपूर्तिका लागि छुट्टै कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ संसद्मा सडक सुरक्षा विधेयक दर्ता गरेको छ।
नेपालमा थुप्रिएको ‘कालो धन’लाई बैंकिङ प्रणालीमा ल्याउन चलनचल्तीमा रहेका पाँच सय र एक हजार दर रुपैयाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्।
प्रतिनिधिसभामा भएको न्यायालयको पुनर्संरचना बहसले न्यायपालिका कति स्वतन्त्र हुनुपर्छ र त्यो स्वतन्त्रताको सीमा के र कसरी तोक्ने भन्ने निक्र्योल गर्नुपर्ने देखिएको छ।
संघीय निजामती सेवाबाट ठुलो संख्यामा कर्मचारी कटौती हुने गरी सरकारले विधेयकमा नयाँ प्रस्ताव अघि सारिरहेका बेला संघीय संसद्को चालु बर्खे अधिवेशन अन्त्यको तयारी सुरु भएको छ।