ईश्वरी सुवेदी ईश्वरी सुवेदी
महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी
राजनीति
Clock १७ कार्तिक २०८३ | ४ मिनेट पाठ
महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।
Whatsapp
विवादित न्यायाधीशमाथि महाभियोग?
राजनीति
Clock १६ कार्तिक २०८३ | ३ मिनेट पाठ
विवादित न्यायाधीशमाथि महाभियोग?
बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि सुरु भएको विवाद संसद्मा प्रवेश गर्ने देखिएको छ।
Whatsapp
संसदीय दलको नेता नरहे प्रधानमन्त्रीको हैसियत के?
राजनीति
Clock १६ कार्तिक २०८३ | ५ मिनेट पाठ
संसदीय दलको नेता नरहे प्रधानमन्त्रीको हैसियत के?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह संविधानको धारा ७६ (१) अन्तर्गत प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।
Whatsapp
नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास
राजनीति
Clock १३ कार्तिक २०८३ | ४ मिनेट पाठ
नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
Whatsapp
छाता कानुन नबन्दा संघीयतामा बाधा
राजनीति
Clock १२ कार्तिक २०८३ | ६ मिनेट पाठ
छाता कानुन नबन्दा संघीयतामा बाधा
संविधान जारी भएयता झन्डै १५० वटा नयाँ कानुन बने, सयौं कानुन संशोधन भए तर संघीयताको मर्म बोकेका र तीन तहका सरकारबिचको समन्वय तथा अधिकार बाँडफाँट स्पष्ट पार्ने कानुन पूर्ण रूपमा आउन सकेका छैनन्।
Whatsapp
भोटेकोसी बाढीको दुई महिना: त्रिपालमै सकियो वर्षा, हिउँदको डर सुरु
समाज
Clock ११ कार्तिक २०८३ | ७ मिनेट पाठ
भोटेकोसी बाढीको दुई महिना: त्रिपालमै सकियो वर्षा, हिउँदको डर सुरु
रसुवामा गत भदौ १० गते आएको भीषण बाढीको दुई महिना पूरा भइसक्दा र मनसुनी वर्षासमेत थामिइसक्दा पनि हजारौं पीडित परिवारको बिचल्ली कायमै छ।
Whatsapp
अर्थमन्त्री अभिव्यक्तिको चौतर्फी आलोचना
राजनीति
Clock १० कार्तिक २०८३ | ४ मिनेट पाठ
अर्थमन्त्री अभिव्यक्तिको चौतर्फी आलोचना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीको एक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे दिएको पछिल्लो टिप्पणीप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, विश्लेषक र कलाकार...
Whatsapp
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
राजनीति
Clock २९ असोज २०८३ | ५ मिनेट पाठ
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ।
Whatsapp
प्रमको भारत भ्रमण तयारी
राजनीति
Clock २८ असोज २०८३ | २ मिनेट पाठ
प्रमको भारत भ्रमण तयारी
नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन कूटनीतिक कसरत चलिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण मिति तय हुन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस