समाज
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
नागरिक नागरिक • ७ घण्टा अघि • १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु
धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
बालविवाह अन्त्यका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण
बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह अन्त्यका लागि सञ्चारमाध्यम र सबै सरोकारवालाको सक्रिय भूमिका महत्वपूर्ण रहेको बताइएको छ।
नागरिक नागरिक • २ मिनेट पाठ
किसानको बीउमा तस्करी देख्ने सशस्त्रले आँखैअगाडि च’क्कु चलेको देखेन
नेपाल-भारत खुला सीमामा वारिपारि आफन्तको घर आउजाउ गर्नु मधेसको पुरानो दैनिकी हो। छठजस्ता चाडपर्वमा पारिका आफन्तकहाँ प्रसाद पुर्‍याउन जाने र फर्किंदा कोसेली लिएर आउने चलन सीमामा चेकपोस्ट बस्नुभन्दा धेरै पुरानो हो।
मदन ठाकुर मदन ठाकुर • ६ मिनेट पाठ
हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण
अघिल्लो दिन जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिबारलाई डिभिजन वन कार्यालय उयदपुरले क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको छ।
विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने
विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नागरिक नागरिक • २ मिनेट पाठ
सप्तकोशीमा पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन छानबिन समितिको सिफारिस
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो।
विनोद सुवेदी विनोद सुवेदी • १ मिनेट पाठ
उदयपुरमा र्‍याफ्टिङ र क्यानोनिङ सञ्चालन हुने
सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले युवा व्यवसायी दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
सुकुमबासीको स्थायी समाधान कहिले ?
उनले जे भए पनि आफूहरूलाई बास चाहिएको र बासको टुंगो नभई यो ठाउँ नछाड्ने बताइन्।
कृष्ण किसी कृष्ण किसी • ५ मिनेट पाठ
सेवाग्राहीलाई हैरानी दिने ७ बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाए कारबाही हुने
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश नपठाउन सचेत गराएको छ।
नागरिक नागरिक • १ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस