नेपाल-भारत खुला सीमामा वारिपारि आफन्तको घर आउजाउ गर्नु मधेसको पुरानो दैनिकी हो। छठजस्ता चाडपर्वमा पारिका आफन्तकहाँ प्रसाद पुर्याउन जाने र फर्किंदा कोसेली लिएर आउने चलन सीमामा चेकपोस्ट बस्नुभन्दा धेरै...
बङ्कुलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका तीनवटा स्थानीय तहका नगरप्रमुख, उद्योग वाणिज्य तथा व्यापार संघका प्रतिनिधि, नागरिक समाजका अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।
नगरपालिकाले सडकदेखि होटलका बन्द कोठासम्म बसेर करार कर्मचारी भर्ना गरेको र उनीहरूको नियुक्ति, हाजिरी तथा तलब भुक्तानी प्रक्रियामा व्यापक अनियमितता भएको स्रोतको दाबी छ।
केही महिनाअघि किसानलाई मलखाद र बीउ ल्याउँदा अनावश्यक दुःख नदिन सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले सार्वजनिक रूपमै निर्देशन दिएका थिए।
अस्पतालका चिकित्सकको चरम लापरबाहीको कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी समेत गरेका हुन्।
सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए।