चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि नदी, तलाउ, पोखरी तथा जलाशयका घाटहरूमा व्रतालु र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति थियो।
सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन्।
मधेस प्रदेशको लोकआस्था, धार्मिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छठ महापर्व यस वर्ष राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थितिका कारण थप चर्चामा आएको छ।