स्वास्थ्य
सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।
ट्रेन्डिङ
यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनको भनाइ छ।
स्वास्थ्य
०९ मंसिर २०८३
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन
नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।
उनले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन्।
स्वास्थ्य
०८ मंसिर २०८३
पार्किन्सन्सको उपचारमा थप अनुदान बढाउन जोड
डिप ब्रेन स्टिमुलेसनको खर्च महँगो भएकाले अधिकांश पार्किन्सन्स बिरामीको पहुँचमा नभएकाले सरकारले थप अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए।
स्वास्थ्य
०८ मंसिर २०८३
‘नर्सलाई अङकोलोजी नर्सिङ तालिम आवश्यक छ’
क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन्।
औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ।
ताप्लेजुङमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा १ हजार १७१ जनाको आँखाको परीक्षण गरिएको छ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारको पहुँच पाएनौं भन्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आँखा शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा सर्वसाधारणले आँखा परीक्षण र उपचारको अवसर पाएका हुन्।