सम्पादकीय
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन।
नागरिक नागरिक • २२ घण्टा अघि • ४ मिनेट पाठ
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
गाँजा तस्करीको जालो
अहिले ठुलो परिमाणमा गाँजा बरामद भएको समाचार आउनु प्रहरी सक्रियताको एउटा प्रमाण हुन सक्छ तर त्यसले गाँजाको उत्पादन र तस्करीको जालो समाप्त भएको सुनिश्चित गर्दैन।
नागरिक नागरिक • ४ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
भूमि मानिसको जीवनयापनको आधार मात्र होइन, सामाजिक प्रतिष्ठा, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसासँग जोडिएको विषय पनि हो।
नागरिक नागरिक • ४ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
भूमि मानिसको जीवनयापनको आधार मात्र होइन, सामाजिक प्रतिष्ठा, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसासँग जोडिएको विषय पनि हो।
नागरिक नागरिक • ४ मिनेट पाठ
प्रविधिसँगै बदलिँदो विश्व
मानव सभ्यताको विकासक्रममा प्रत्येक युगले नयाँ सम्भावना र चुनौती लिएर आएको छ।
नागरिक नागरिक • ७ मिनेट पाठ
एमाले पुनर्जीवनको अवसर
मुलुकको पुरानोमध्यको एक दल नेकपा (एमाले) आज र भोलि राष्ट्रिय कार्यकर्ता भेलामा जुट्ने भएको छ।
नागरिक नागरिक • ४ मिनेट पाठ
किसान र बजारलाई जोड्दै हाट
नेपालको कृषि क्षेत्रको एउटा प्रमुख समस्या उत्पादनको अभाव मात्र होइन, उत्पादित वस्तुले उचित बजार र मूल्य नपाउनु पनि हो।
नागरिक नागरिक • ४ मिनेट पाठ
अबको आवश्यकता उत्पादनमुखी अर्थतन्त्र
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्नु अर्थतन्त्रको संरचनागत कमजोरीको संकेत हो।
नागरिक नागरिक • ४ मिनेट पाठ
पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति
अब बन्ने कुनै पनि भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री मापदण्डलाई अनिवार्य सर्त बनाउनुपर्छ।
नागरिक नागरिक • ४ मिनेट पाठ
उज्यालो पर्व परिवर्तनको आकांक्षा
कात्तिकको औंसी रातमा घरआँगनमा दियो बल्छन्। झिलिमिली बत्तीले मनमा नयाँ उमंगको सञ्चार हुन्छ।
नागरिक नागरिक • ३ मिनेट पाठ
बाटो नबिराऊ सरकार
प्रधानमन्त्रीले सरकारलाई ‘एक्स्प्रेस वे’ मा दौडिरहेको गाडीसँग तुलना गर्दा गति र गन्तव्यको कुरा गरेका थिए तर सार्वजनिक शासनमा गति मात्र पर्याप्त हुँदैन।
नागरिक नागरिक • ४ मिनेट पाठ
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस