कला/साहित्य
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।
ट्रेन्डिङ
मोरङको लेटाङमा प्राज्ञ लक्ष्मी उप्रेतीसहित साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएका नौ व्यक्तित्व सम्मानित भएका छन्।
चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा लाइभ (प्रत्यक्ष) प्रस्तुति दिएको छ।
कला/साहित्य
१० मंसिर २०८३
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।
कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारको अन्धभक्त र अन्धविरोध प्रवृत्ति नहटेसम्म देश उँभो नलाग्ने बताएका छन्।
कला/साहित्य
०८ मंसिर २०८३
अन्नबाट आकर्षक कला !
भक्तपुर नगरको हरेक मठ, मन्दिर, पाटी, देवतास्थलहरु अगाडि अन्नहरुबाट विभिन्न देवीदेवतासँग सम्बन्धित चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको हो ।
भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले सन् २०२७ मा अभिनेता सनी देओलका छोरासँग विवाह गर्न लागेको हल्ला गरिएको छ।
कला/साहित्य
०७ मंसिर २०८३
‘आशा’ मा किरियामा बसेका महेश त्रिपाठी
फर्स्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन्।
कला/साहित्य
०७ मंसिर २०८३
‘कफी विथ करण’ शो स्क्रिप्टेड भएको आरोप
केही प्रयोगकर्ताहरूले यसलाई दर्शकहरूमाथिको धोका समेत बताएका छन्।
कला/साहित्य
०६ मंसिर २०८३
मिठो सांस्कृतिक विम्बमा अल्झिएको कमजोर ‘जलाकी’
मगर समुदायको सांस्कृतिक परम्परामा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकका रूपमा ठड्याइने ढुंगाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ।