दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीनवटै नयाँ नेपाली चलचित्र बक्स अफिसमा कमजोर साबित भएका छन्। संयोग नै मान्नुपर्छ, दसैंको बिदा लक्षित गरी हलमा भित्रिएका ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’...
भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।