ईश्वरी सुवेदी ईश्वरी सुवेदी
संवैधानिक आयोगमा ३९ पद खाली
राजनीति
Clock १० मंसिर २०७६ | १० मिनेट पाठ
संवैधानिक आयोगमा ३९ पद खाली
विभिन्न संवैधानिक आयोगमा यति बेला ३९ पद रिक्त छन्। संविधानले १० संवैधानिक आयोगको व्यवस्था गरेको छ। लोकसेवा आयोग, महालेखा परीक्षक र राष्ट्रिय मानवअधिकार आयोगबाहेक अरू सबैमा पद रिक्त छन्। संवैधानिक परिष...
Whatsapp
उपचुनावलगत्तै सभामुख चयन
राजनीति
Clock ०९ मंसिर २०७६ | ५ मिनेट पाठ
उपचुनावलगत्तै सभामुख चयन
राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।
Whatsapp
मिडिया काउन्सिल विधेयकमाथि छलफल
राजनीति
Clock २८ कार्तिक २०७६ | ६ मिनेट पाठ
मिडिया काउन्सिल विधेयकमाथि छलफल
विवादित विषय पहिचान गरी सुझाव दिन पुरीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन
Whatsapp
सभामुखमा नयाँ कि पुरानै अनुहार
राजनीति
Clock १४ कार्तिक २०७६ | ९ मिनेट पाठ
सभामुखमा नयाँ कि पुरानै अनुहार
कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नयाँ सभामुखका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैल...
Whatsapp
संसदीय विशेष समिति निष्क्रिय
राजनीति
Clock १४ कार्तिक २०७६ | ४ मिनेट पाठ
संसदीय विशेष समिति निष्क्रिय
संसद् बैठक अवरुद्ध नहुने गरी संविधान, नियम र स्थापित परम्परासमेतलाई ध्यानमा राखेर सुझावसहितको प्रतिवेदन दिन गठन भएको विशेष समिति निष्क्रिय बनेको छ।
Whatsapp
संविधानपछि बने १४१ कानुन
राजनीति
Clock १४ कार्तिक २०७६ | ८ मिनेट पाठ
संविधानपछि बने १४१ कानुन
नयाँ संविधान जारी भएको चार वर्षमा मुलुकमा १ सय ४१ कानुन बनेका छन्। त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन्। २०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार...
Whatsapp
सरकारको असहयोगले संसद्का विधेयक अलपत्र
राजनीति
Clock ०५ कार्तिक २०७६ | ६ मिनेट पाठ
सरकारको असहयोगले संसद्का विधेयक अलपत्र
राष्ट्रिय मानवअधिकार आयोग (पहिलो संशोधन) विधेयक २०७५, राष्ट्रिय सुरक्षा परिषद् विधेयक २०७५ बढी विवादित विधेयक हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस