प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
संविधान जारी भएयता झन्डै १५० वटा नयाँ कानुन बने, सयौं कानुन संशोधन भए तर संघीयताको मर्म बोकेका र तीन तहका सरकारबिचको समन्वय तथा अधिकार बाँडफाँट स्पष्ट पार्ने कानुन पूर्ण रूपमा आउन सकेका छैनन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीको एक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे दिएको पछिल्लो टिप्पणीप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, विश्लेषक र कलाकार...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ।