पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिन भनी सरकारले पटकपटक गरेको कानुन ल्याउने प्रयास असफल हुँदै आए पनि फेरि त्यही कानुन बनाउन लागेको भन्दै संसद्मा तीव्र विरोध भएको छ।
सार्वजनिक पद धारण गरेको व्यक्तिबाट हुने भ्रष्टाचारका विषयमा अख्तियारबाट प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने उद्देश्यका साथ ल्याइएको अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ लाई संशोधन गर्न बनेको...
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश तत्काल संसद्बाट स्वीकृत नहुने भएको छ।