पूर्व विशिष्ट पदाधिकारीलाई अदालतको आदेशबमोजिम कानुन बनाएर सेवासुविधा दिनुपर्नेमा तजविजी अधिकार प्रयोग गरी मन्त्रीपरिषद्बाट निर्णय गरी सेवासुविधा दिइएको विषयको विरुद्धमा नबोलेको भन्दै सर्वाेच्च अदालतले...
संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन समितिलाई बुझाएको छ।
संविधानविद् काशीराज दाहालले आफ्नो आफ्नो स्वार्थपूर्ति गर्ने दाउ हेरेर संवैधानिक आयोगमा पदाधिकारी रिक्त राख्नु विडम्बना हुने तर्क गर्दै यसले शासन प्रणालीको खिल्ली उडाएको बताए ।