रौतहट- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले नेपाल–भारत सीमामा आफूहरूको योजनाअन्तर्गत नाकाबन्दी भएको बताएका छन्। रौतहटको गौरमा बुधबार आयोजित विरोधसभामा बोल्दै उनीहरूले काठमाडौँ जाने खाद्यान्न...
वीरगन्जका बुद्धिजीवी, उद्यमी र व्यवसायीले तराई–मधेसमा डेढ महिनादेखि चलिरहेको आन्दोलनलाई केन्द्रमा राखी राजनीतिक वार्ता र संवाद गरेर समाधान निकाल्न सुझाएका छन्। मुलुकको प्रमुख औद्योगिक क्षेत्र, आर्थिक...
वीरगन्ज- डेढ महिनादेखि आन्दोलन, बन्द र हडतालले तनावग्रस्त प्रमुख औद्योगिक सहर वीरगन्जवासी सरकार र आन्दोलनकारीबीच राजनीतिक संवाद सुरु नभएकोमा चिन्तित छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप के...
वीरगन्ज- आर्थिक नगरी वीरगन्ज डेढ महिनादेखि बन्द–हडताको पीडा भोग्दै छ। मुलुकको प्रमुख औद्योगिक क्षेत्रको उत्पादन ठप्प छ। व्यापारिक कारोबार चौपट बन्दा दैनिक करोडौं रुपैयाँ घाटा भइरहेको छ। हजारौं कामदार...
नेपाली जनताको हातमा अहिले जनताका प्रतिनिधिले बनाएको संविधान छ। सात दशक लामो लोकतान्त्रिक यात्राको आरोहअवरोहबीच जनताले आफैँ बनाएको संविधान प्राप्त गर्नु राजनीतिक दृष्टिले ठूलो उपलब्धि हो।संविधान सभाले...
काठमाडौं- संविधानसभाको दुइटै चुनावमा जनताको कसीमा एकीकृत नेकपा माओवादी र मधेसकेन्द्रित दलबीच एक किसिमको समान हैसियत देखिन्छ। २०६४ को चुनावमा ४२ सिट जितेर एमाओवादी मधेसको सबैभन्दा ठूलो दल बनेको थियो। म...
राष्ट्रपति डा. रामवरण यादव सोमबार साँझ शीतल निवासमा प्रधानमन्त्री सुशील कोइरालाको व्यग्र प्रतीक्षामा थिए। साँझ ७ बजेसम्मको समय त्यत्तिकै बित्यो, त्यसपछि शीतल निवासले राति ९ बजे भेटघाटको समय तय गर्यो...
काठमाडौं- थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तीन दलका प्रमुखसँग मात्रै वर्ता गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष...