मधेस आन्दोलनको उद्गम भूमि सिरहाको लहान अघिल्लो आन्दोलनमा जस्तो यसपटक आक्रामक छैन। समग्रमा शान्तिपूर्ण आन्दोलन चलिरहेको छ। 'नागरिक संवाद' मा यहाँका नागरिक समाज, बुद्धिजीवी र व्यवसायीले जारी आन्दोलन साम...
लहान- लहान बजारमा प्रत्येक दिन दुईखाले दृश्य देखिन्छ। एकातिर मधेसी मोर्चाका कार्यकर्ता सडकमा विरोध प्रदर्शन गरिरहेका हुन्छन्, नाराबाजी चल्छ, कहिलेकाहीँ प्रहरीसँग मुठभेड पनि। अर्कोतर्फ टिकट बुकरहरू काठ...
महोत्तरी- जारी मधेस आन्दोलनमा छोरा र बाबु गुमाएका विनयप्रसाद चौधरी राजनीतक नेतालाई सुझाव दिन्छन्, 'सत्ताको चलखेलमा नलाग्नुस्, तराई मधेसमा ५१ दिनदेखि जारी आन्दोलनलाई सम्बोधन गर्नुस्।'ट्युसन पढ्न हिँडेक...
गैर (सर्लाही)- यहाँका किसान तपेश्वर ठाकुर अहिले दुइटा समस्याले जेलिएका छन्। समस्या ५० दिनदेखि तराई मधेसमा चलेको बन्द, हडताल, आन्दोलन तथा नाकाबन्दी र सरकारी निकायको गैरजिम्मेवारीले सिर्जना गरेको हो।मधे...
मलंगवा (सर्लाही)- तराई–मधेसका अन्य जिल्लाजस्तै सर्लाहीमा पनि डेढ महिनादेखि आन्दोलन चलिरहेको छ। सदरमुकाम मलंगवालगायत जिल्लाको दक्षिणी भेग ठप्प छ। देहातका बजार खुलेका छैनन्, चोक–चोकमा कालो झन्डा गाडिएको...
नेकपा एमालेका वरिष्ठ नेता एवम् रौतहट क्षेत्र नम्बर १ का सभासद् माधवकुमार नेपाल नयाँ संविधान लिएर गृह जिल्ला रौतहट आएका छन्। मधेसी मोर्चाहरुले ५० दिनदेखि तराई मधेसमा गरिरहेका बन्द, हड्ताल, आन्दोलन र सं...
रौतहट- तराई मधेसमा ४९ दिनदेखि जारी आमहडताल, सातायताको नाकाबन्दी र संविधान निर्माणमा सहभागी नेतालाई निषेध गर्ने मधेसी मोर्चाको उद्घोषबीच बिहीबार रौतहट आएका नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानक...
भारतसँग सीमा जोडिएको बारा जिल्लाको मटिहर्वा नाकामा सोमबार बिहान पुग्दा संयुक्त मधेसी मोर्चाले 'नाकाबन्दी' भनेर टाँगेको ब्यानर देखियो। सीमानाको सानो बजारमा युवाको चहलपहल थियो, उनीहरू सीमावारिपारि गर्ने...