जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली
अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।
अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।
भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो।
काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।
झम्सीखेल चोकको भ्वाङ एउटा उदाहरण मात्र हो। एकले अर्कोलाई पन्छाउँदै जाँदा उपत्यकामा अधिकांश सडकमा यस्ता भ्वाङहरू देखिन्छन्। सुरुमै निदान गर्न सकिने यी भ्वाङहरू बढ्दै गएर भयङ्कर दुर्घटना समेत निम्ताउने गरेको छ। तर यी भ्वाङहरू कसले टाल्ने भन्ने कुरामा अझै पनि अन्योल छाएको छ।
‘गहन छलफल त हुनै पर्यो नि छोटो लामोको सवाल नै हैन र दिनभरि बस्ने हैन आवश्यक परे रात भरी पनि बस्नु पर्छ ,’ सामाजिक सञ्जालमा ध्रुव सुनुवार लेख्छन्, ‘किनभने जनताकै लागी काम गर्ने भनेर त्यहाँ सम्म पुगेको हो!
ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।
अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उनको ८६ वर्षको उमेरमा बिहीबार राति १० बजे निधनसँगै रेडियो क्षेत्रको मजबुत तरंग टुटेको छ। उनको आवाज सुन्दै हुर्केकाहरू उनको निधनको खबरले स्मृतिमा डुबेका छन् ।
नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे।
तामाङ समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्छन्।
काठमाडौं सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीले बज्रगुरु/बिरुवा खानी जेभीको नाममा पत्र काट्दै चाबहिल–साँखु सडकखण्डको निर्माण प्रगतिबारे विवरण मागेको छ।
कतारमा जारी विश्वकप फुटबलको रमाइलो संसारभरका दर्शकले विभिन्न माध्यमबाट लिँदै छन्।
काठमाडौं ५ का जनताबाट माया र मत पाएर विजयी भएका पौडेल पनि निकै खुसी छन्। जनताले आफूबाट परिवर्तनको अपेक्षा गरेको भन्दै उनले अब पार्टीभित्र पनि परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताए।
मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन्।
‘छठघाटहरू भोट माग्ने अखडाजस्तै देखिए,’ वीरगन्जका प्रवीण गुप्ताले भने, ‘हुन लागेका माननीयहरूले हात जोड्दै गर्दा थोरै समयका लागि भए पनि सर्वसाधारण सम्माननीयजस्तै देखिए।’