Click on the slide!

वेलकम ! वेलकम !!

कैलालीको धनगढी पुगेका पूर्व युवराज पारस शाहको स्वागतार्थ जुटेको भीड। तस्बिर : दिलबहादुर छत्याल

Click on the slide!

नाचे खनाल नाचे डम्फुको तालैमा...

अनेरास्ववियुद्वारा पद्म कन्न्या क्याम्पसमा आयोजित तीज विशेष कार्यक्रममा नाच्दै एमाले अध्यक्ष झलनाथ खनाललगायत्। तस्बिर : केशव थोकर

Click on the slide!

कोही छ अवरोध गर्ने ?

सिसडोलका बासिन्दाले फोहोर लैजान र खसाल्न अवरोध गरेपछि सुरक्षाका लागि पुगेका प्रहरी। तस्बिर : केशव थोकर

Click on the slide!

सञ्चो छैन मलाइ !

सुत्केरी आमाको मृत्यु भएको १६ दिनपछि शिथिल अवस्थामा बिहीबार फेला परेको गैंडाको बच्चा (केटा) लाई स्वास्थ्य परीक्षणका लागि वन कार्यालयबाट सौराहा पठाइँदै। तस्बिर : चाँदनी हमाल

Click on the slide!

पाल्पाको सान !

पाल्पामा दिउसो सवा १ बजे निकालिएको भगवती जात्रा। तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा तानसेनकै महत्त्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो। तस्बिर : टेकनारायण भट्टराई

Frontpage Slideshow (version 2.0.0) - Copyright © 2006-2008 by JoomlaWorks

सुन आयातमा पूर्ण प्रतिबन्ध

काठमाडौं, भदौ १७ (नागरिक)- बाह्य मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल असर पर्ने भएकाले भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन ल्याउन प्रतिबन्ध लगाएको छ। मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्म यस्तो व्यवस्था गरिएको जनाएको छ। विस्तृत समाचार

प्रहरी टोलीमाथि गोली प्रहार, दुईको मृत्यु

अज्ञात समूहद्वारा एक व्यापारीको हत्या-
सुरेश यादव, जनकपुर, भदौ १७- सर्लाहीको भक्तिपुरमा प्रहरी र डाकाबीच भिडन्त हुँदा दुई डाकाको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पूर्णचन्द जोशीका अनुसार विहीवार साँझ साढे छ बजे प्रहरीको गस्ती टोलीमाथि आधा दर्जनको संख्यामा रहेका हतियारधारी समूहले गोली प्रहार गरेपछि केही बेरसम्म दोहोरो गोली हानाहान भएको थियो।

विस्तृत समाचार

भर्खरै

धनगढीमा पारस शाहको भव्य स्वागत (फोटो फिचरसहित) दिलबहादुर छत्याल, धनगढी, भदौ १७- बिहीबार कैलाली सदरमुकाम धनगढी आएका पूर्व युवराज पारस शाहलाई विभिन्न जिल्लाबाट आएका हजारौं युवाले स्वागत गरेका छन्।  स्वागतकै क्रममा भीड हुँदा च्यापिएर सेनाका एक जवान गम्भीर घाइते भएका छन। सर्वसाधारण चढेको छत भत्कँदा ७ जना सामान्य घाइते भए। ... बाँकी

राजनीति

माओवादी र एमालेका कारण संविधानसभा औचित्यहीन : श्रम मन्त्री काठमाडौ, भदौ १७ (नागरिक)- श्रम तथा यातायात मन्त्री मोहम्मद आफताव आलमले एमालेको तटस्थता र माओवादीको हठका कारण संविधानसभा औचित्यहीन बनेको बताएका छन्।... विस्तृत समाचार
तीन पार्टीबीच एकीकरण हुने सन्तोष पोखरेल, पोखरा, भदौ १७- भरपर्दो राजनीतिक शक्ति निर्माणका लागि तीन साना पार्टी जनमोर्चा नेपाल, नेकपा (माओवादी) र रिभोल्युसनरी लेफ्ट विङबीच एकीकरण... विस्तृत समाचार
माओवादीले मालेलाई ५ करोडको आर्थिक प्रलोभन दिएको सिपीको खुलासा भक्तपुर, भदौ १७- माले महासचिव सिपी मैनालीले माओवादीले प्रचण्डलाई प्रधान मन्त्रीमा भोट दिन आफनो पार्टीलाई ५ करोड रुपैयाँको आर्थिक प्रलोभन देखाएको खुलासा... विस्तृत समाचार

समाज

दुई वर्षीया बालिकालाई लुकाइराखेको ठाउँबाट अपहरण मुक्त गरायो प्रहरीले टेकनारायण भट्टराई, पाल्पा, भदौ १७- बुधबार बिहान अपहरणमा परेकी अर्घाखाँचीकी २ वर्षीय वर्षा भुषाल एक दिनपछि अपहरण मुक्त भएकी छिन्। जिल्लाको जलुके गाविसबाट बुधबार राति प्रहरीले उनलाई अपहरण... विस्तृत समाचार
छुरा प्रहार गर्नेको घरमा स्थानीयद्वारा आगजनी महेश्वर चामलिङ राई, उदयपुर, भदौ १७ - त्रियुगा नगरपालिका-७ भुल्केमा बुधबार राति भएको झगडामा छुरा प्रहारबाट एक स्थानीय गम्भीर घाईते भएका छन्। स्थानीय बैकुण्ठ दाहाल र टंक निरौलाबीच... विस्तृत समाचार
ट्याक्सी भाडा ठगीमा नयाँ प्रविधि ऋचा अर्याल, काठमाडौं, भदौ १७ - ट्याक्सी चालकहरूले मिटर ठगीमा कम्प्युटर सफ्टवेयरको सहयोग लिन थालेको देखिएको छ। पछिल्लो १५ दिनमा यस्ता कम्प्युटर सफ्टवेयरको सहायताले ठगी गर्ने पाँच वटा... विस्तृत समाचार
परिवारकै तीनजनाद्वारा घरमूलीको हत्या टेकनारायण भट्टराई, पाल्पा, भदौ १७ - पाल्पाको एक गाउँमा परिवारकै तीनजना सदस्यले घरमुलीको हत्या गरेका छन्। प्रहरीले हत्याको आरोपमा परिवारका तीनजनालाई बुधबार नियन्त्रणमा लिएको छ। ... विस्तृत समाचार
मलेसियामा एक नेपालीको मृत्यु डडेल्धुरा, भदौ १७ (नागरिक)- रोजगारीका लागि मलेसिया गएका कोटेली गाविसका एक युवकको मंगलबार राति मृत्यु भएको छ। कोटेली-३ का २२ वर्षी यादवप्रसाद भट्टको मृत्यु भएको त्यहाँ काम गरिरहेका... विस्तृत समाचार

अर्थ

आयल निगमका पूर्व महाप्रबन्धक शर्मालाई एक वर्ष कैद र २ करोड जफत काठमाडौं, भदौ १७ (नागरिक)- विशेष अदालत, काठमाडौंले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्माले करिब २ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको फैसला सुनाएको छ। बिहीबारको... विस्तृत समाचार
नीति तथा कार्यक्रमसँगै पूर्ण बजेट ल्याउन सकिने काठमाडौ, भदौ १७ (नागरिक) - अर्थसचिव रामेश्वर खनालले पूर्ण आकारको बजेट ल्याउन संविधानले नरोक्ने बताएका छन्। विगतमा सरकारको नीति तथा कार्यक्रमपछि पूर्ण बजेट ल्याउने प्रचलन... विस्तृत समाचार
गुणस्तरहीन खाद्य बेच्ने २५ उद्योगविरुद्व मुद्दा खिलानाथ ढकाल, विराटनगर, भदौ १७ - मापदण्ड विपरीत खाद्य सामग्री बिक्री गरेको अभियोगमा मोरङ र सुनसरीका २५ उद्योगविरुद्ध प्रशासनमा मुद्दा परेको छ। क्षेत्रीय खाद्य प्रविधि... विस्तृत समाचार
चार महिनाभित्र सिडिएसको सफ्टवेयर तयार हुने नारायण सापकोटा, काठमाडौं, भदौ १७ - सेयर कारोबारलाई छरितो बनाउन केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) को सफ्टवेयर चार महिनाभित्र तयार हुने भएको छ। 'आगामी... विस्तृत समाचार
साढे पाँच प्रतिशत जनसंख्याको जीवन बिमा सुदर्शन सापकोटा, काठमाडौं, भदौ १७ - पछिल्लो एक वर्षमा जीवन बिमा गर्नेको संख्या २ सय २० प्रतिशतले बढेको छ। कम्पनीबीच बढेको प्रतिस्पर्धा र जीवन बिमालाई... विस्तृत समाचार

खेल

अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा श्रेष्ठको सहभागिता काठमाडौं, भदौ १७ (नागरिक)- अमेरिकामा रहेको अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो युनियन (आइएनटियु) का पूर्व वरिष्ठ नेपाली तेक्वान्दो प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री अमिरकुमार श्रेष्ठले कोस्टारिकाको सान जोसमा... विस्तृत समाचार
म्याच फिक्सिङ आरोपका तीन खेलाडी निस्कासित लन्डन, भदौं १७ (एजेन्सी) - म्याच फिक्सिङको आरोप लागेका पाकिस्तानी खेलाडी सलमान बट, मोहमद आमेर र मोहमद आसिफलाई इङ्गल्यान्ड जारी श्रृखलाका बाँकी खेलका लागि टोलीबाट... विस्तृत समाचार
युरोपमा भुभुजेला प्रतिबन्धित नियोन, भदौ १७ (एपी)- युरोपेली फुटबलको सर्बोच्च संस्था युइएफएले युरो-२०१२ का छनोट खेल र च्याम्पियन्स लिगसहितका खेलहरुमा दक्षिण अफ्रिकी मौलिक बाजा भुभुजेलालाई प्रतिबन्ध लगाएको छ।... विस्तृत समाचार
रोबिन्हो मिलानमा लन्डन, भदौ १७ (रोयटर्स)- दुई वर्ष अघिमात्र बेलायती कीर्तिमानयुक्त रकममा आएका ब्राजिली स्ट्राइकर रोबिन्होले म्यानचेस्टर सिटीसँग छाड्दै मंगलबार एसी मिलानमा आबद्ध भएका छन्। सिटीमा रमाउन... विस्तृत समाचार
नाडाल लक्ष्यमा अगाडि बढदै न्युयोर्क, भदौ १७ (एएफपी)- शीर्ष वरियाताका राफाल नाडाल र कारोलिन वोज्निएकी युएस ओपनको दोस्रो चरणमा प्रवेश गराउदा सर्बियन स्टार नोभाक योकोभिज र येलेना यान्कोभिकले दोस्रो... विस्तृत समाचार

अन्तर्वार्ता

'अहिले जनताको सेवामा लागेका छौं' - हिमानी नागरिक नागरिकन्युजकर्मी रमेश खतिवडाले पूर्व युवराज्ञी हिमानी शाह दोलखा गएदेखि उनको गतिविधि नियाले। उनले त्यहीँ शाहसँग छोटो कुराकानी समेत गरे। प्रस्तुत छ कुराकानीको अंश: ... विस्तृत अन्तर्वार्ता

कला

News image

आर्किटेक्ट आमा र अकाउन्टेन्ट बाबु

स्मृति ढुंगाना, काठमाडौँ, भदौ १७- 'मलाई विश्वास थियो, उनले नै जित्छिन् भनेर,' सदीक्षाले मिस नेपाल जितेपछि उनका बाबु रामशंकर श्रेष्ठले भने। ब्लुबर्ड डिपार्टमेन्टल स्टोरका प्रमुख अकाउन्टेन्ट रामशंकर कार्यक्रम अवधिभर छोरीमाथि गर्व गरिरहेका थिए। सदीक्षाले मञ्चमा ताज लगाउँदै उनका १० वर्षे भाइ सुयभको आँखाबाट आँसु झरिरहेको थियो। कक्षा ५ मा अध्ययनरत् सुयभ ...

मेरो जिन्दगी, मेरो विश्वास

सपना मेरो विश्वास —रमेश प्रसाई— म सपनामा विश्वास गर्छु। मेरो आँट, आत्मबल र आशाको स्रोत भनेकै सपना हो। जीवनमा सधैं खुसी रहन सम्भव रहेनछ भन्ने पनि मैले बुझिसकेको छु। निराश भएको बेलामा... विस्तृत समाचार
'त्यो दिन आउँछ' — मुनिदेवी दमाइ, कैलाली— मलाई छिमकीहरुले बोक्सी भन्न थालेको आठ वर्ष भयो। छिमेकीहरुको यो आरोपसँग जुध्दै जाँदा मैले बुझेँ-बोक्सी भनेका गरिब हुँदारैछन्, दलित हुँदारैछन्, अनि म जस्तै बेसाहारा हुँदारैछन्।... विस्तृत समाचार
मेरो पुनर्जीवन —आलोक ठाकुर—   छोटो बाहुला भएको लुगा लगाएको बेला मलाई भेट्नेहरुका आँखा सिधै मेरो पाखुराका खतमा जान्छन्। मेरो पूर्व जीवनबारे थाहा नभएका मानिसहरु यी खतमा दुखाई, रगत अथवा आँसु देख्छन्।... विस्तृत समाचार
कर्णालीबासी! माटो चिनौं पदमबहादुर महत, कृषि वैज्ञानिक-   काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्दा मेचीदेखि महाकालीसम्मका साथीहरु थिए। 'म कर्णालीवासी' भन्दा उनीहरु अनौठो मान्थे। उनीहरुको बुझाइमा कर्णाली रोग, भोकले आक्रान्त भूगोल थियो। त्यसो त... विस्तृत समाचार
onlineversion

कार्टुन

left direction
right direction
मुहूर्त-रविन सायमि
फलानो-राजेश केसी
मुहूर्त-रविन सायमि
फलानो-राजेश केसी

भिडियोः मिस नेपाल २०१०

  • विचार

  • ब्लग

  • दस्तावेज

दयानन्द बज्राचार्य चितवनकी नीता गुरुङले २०५८ माघ ४ मा आफूले जन्माएको छोराका बाबु राजीव गुरुङ भएको ज...

- दयानन्द बज्राचार्य

विष्णु रिजाल मुलुक चार वर्षदेखि संक्रमणकालीन अवस्थामा छ तर, त्यसभन्दा पनि चर्को संक्रमणमा एकी...

- विष्णु रिजाल

विश्वमणि पोखरेल नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा तेस्रो धारका तर्फबाट सभापतिको उम्मेदवारी घ...

- विश्वमणि पोखरेल

विशाल खड्का राजाको सक्रिय शासन व्यवस्था-पञ्चायतकालमा दोलखाका उप्रेती र खड्काहरु जिल्लाका मुख...

- विशाल खड्का

रघुनाथ लामिछाने ध्वनि वा लेख्यचिह्नद्वारा विचार आदानप्रदान गर्ने माध्यम हो भाषा। आफ्ना विचार, धा...

- रघुनाथ लामिछाने

बुद्धिसागर बुद्धिसागर—अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी ...

- बुद्धिसागर