Friday 22 Falgun, 2071 |
Menu

अर्थ

यसरी जोतियो टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा (भिडियो र फोटो सहित)

यसरी जोतियो टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा (भिडियो र फोटो सहित)

काठमाडौं—ट्रकिस एयरलाइन्सको एयरबस ३३०-३०३ जहाज बाक्लो हुस्सुको कारण अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको सो जहाजको अगाडिको नाक ठोक्किएको छ।

त्रिभुवन विमानस्थलमा लगेज कुर्दाकुदै यात्रु हैरान

त्रिभुवन विमानस्थलमा लगेज कुर्दाकुदै यात्रु हैरान

काठमाडौं— न बस्ने ठाउँ छ, न शौचालय। त्यसमाथि लथालिङ ट्रली। अन्तर्राष्ट्रिय उडानबाट ओर्लेका यात्रु लामो यात्रा र उभिँदा–उभिँदाको थकाइले चूर भए पनि सोमबार आफ्नो 'लगेज' लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज...

निगमका बोइङ हङकङ जान नपाउने

निगमका बोइङ हङकङ जान नपाउने

काठमाडौं- करिब तीन दशकदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका नेपाल वायुसेवा निगमका दुईवटा 'बोइङ ७५७' जहाज हङकङ जान नपाउने भएका छन्। हङकङले दुवै जहाजलाई अबको एक महिनासम्म मात्र उडान गर्न पाउने...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता

राष्ट्रिय वाणिज्य बैंकको पौने तीन अर्बको सेयर आउँदै

काठमाडौं— सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले करिब २ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको संयोजकत्वमा गठित सिफारिस समितिले यससम्बन्धी प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ ।

काठमाडौं–बनारस दैनिक बस सेवा सुरु

काठमाडौं—धार्मिक र सांस्कृतिक महत्व रहेको काठमाडौँ र वनारसबीचको सिधा बस सेवाको विधिवत् शुभारम्भ गरिएको छ। बस सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आदिकालदेखि सम्बन्ध रहँदै आएको काठमाडौँ र वनारसको सिधा बस सेवाले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ...

माथिल्लो तामाकोसीको सेयर फारम चैत १५ सम्म

काठमाडौं–माथिल्लो तामाकोशीको सेयर फारम बुझाउने मिति थप गरिएको छ। नागरिक लगानी कोषले चैत १५ सम्म सेयर फारम बुझाउन सकिने जनाएको हो।

सहकारी बढे, निरीक्षक बढेनन्

बनेपा- काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा दर्ता भएका सहकारीको संख्या २ हजार नाघेको छ। तर, यी सहकारीको नियमित अनुगमन गर्ने निरीक्षकको संख्या भने ७ जनामात्रै छ। गत आर्थिक वर्षमा २ सय १० वटा सहकारीको मात्रै अनुगमन भएको थियो। 'आधारभूत मान्यताबाट सहकारी सञ्चालन...

दुई अर्ब २४ करोडको सेयर भरियो

काठमाडौं–कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र टेलिकमका कर्मचारीले अपर तामाकोसीको दुई अर्ब २४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर भरेका छन्। संचयकर्ताले बुधबारसम्म २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर भरेको सेयर बिक्री प्रवन्धक नागरिक लगानी कोषले बताएको छ।
Read more...

शुक्रबार दश बजेसम्म विमानस्थल बन्द

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तरार्ष्ट्रिय उडान तथा अवतरणका लागि शुक्रबार विहान दश बजेसम्म बन्द गरिएको छ। टर्किस एयरलाइन्सको जहाज धवानमार्गमा दुर्धटना भएर अलपत्र रहेका कारण नागरिक उड्डयान प्राधिकरणले शुक्रबार बिहान दश बजेसम्म अन्तर्राष्ट्रिय उठानमा रोक लगाएको जनाएको हो।
Read more...

माथिल्लो तामाकोसीको सेयर फारम चैत १५ सम्म

काठमाडौं–माथिल्लो तामाकोशीको सेयर फारम बुझाउने मिति थप गरिएको छ। नागरिक लगानी कोषले चैत १५ सम्म सेयर फारम बुझाउन सकिने जनाएको हो।
Read more...

काठमाडौं–बनारस दैनिक बस सेवा सुरु

काठमाडौं—धार्मिक र सांस्कृतिक महत्व रहेको काठमाडौँ र वनारसबीचको सिधा बस सेवाको विधिवत् शुभारम्भ गरिएको छ। बस सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आदिकालदेखि सम्बन्ध रहँदै आएको काठमाडौँ र वनारसको सिधा बस सेवाले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ…
Read more...

टर्किसको जहाज हटाउन भारतीय वायु सेनाको जहाज आइपुग्यो

काठमाडौं— त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटनापछि अलपत्र रहेको टर्किस एयरलाइन्सको जहाज हटाउन इन्डियन एयरफोर्सको हर्कुलस जहाज काठमाडौं आइपुगेको छ। 'रिमुभल किड्स' लिएर आएको सो जहाज मुम्बइबाट दिल्ली हुँदै काठमाडौं आएको हो।
Read more...

फेवानले मेला आयोजना गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल महिला उद्यमी महासंघ (फेवान) ले आगामी शनिबार एक दिने कार्यशाला र मेला आयोजना गर्ने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्र र विश्व मजदूर संगठनको सहकार्यमा महासंघले मेला आयोजना गर्न लागेको हो।
Read more...

‘ वीरगन्ज आर्थिक राजधानी हुनुपर्छ'

गत पुस २९ गते सम्पन्न वीरगन्ज उद्योग वाणिज्य संघको ३९औं साधारणसभाबाट प्रदीपकुमार केडिया अध्यक्षमा सर्वसम्मतिले छानिए। उद्योग वाणिज्य महासंघपछि देश कै ठूलो र महŒवपूर्ण उद्योग वाणिज्य संघको नेतृत्व लिएका केडियालाई तेस्रो मुलुकसँगको व्यापार र भन्सारसम्बन्धी जानकार मानिन्छ। संघको कार्यसमितिमा विभिन्न…
Read more...

‘उखुको मूल्य छिटो तोक’

काठमाडौं-उखु उत्पादक किसान र चिनी उद्योगीको समस्या सम्बोधन गर्न अविलम्ब उखुको मूल्य निर्धारण गर्न सम्बन्धित संसदीय समितिले उद्योग मन्त्रालयाई निर्देशन दिएको छ।
Read more...

भाषणमै सीमीत विमानस्थल विस्तार योजना

विराटनगर-विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भन्दै हरेक बर्ष अर्थमन्त्रीले बजेट भाषण गर्दछन्। केहि बर्ष यताका बजेटमा नामै तोकेर विराटनगर विमानस्थल विस्तारका लागि बजेट छुट्याएको भाषण सुनेका विराटनगरवासीले विस्तारको काम भने देख्न पाएका छैनन्।’बजेट भाषणमा हरेक बर्ष क्षमता…
Read more...

च्याउखेतीमा महिलाको आर्कषण

म्याग्दी-दैनिकजसो च्याउ किनेर खानुपर्ने बाध्यताबाट मुक्ति पाउन म्याग्दी सदरमुकाम बेनीबजारका महिला च्याउखेतीमा लागेका छन्। महिलाको लगानी र व्यवस्थापनमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले घरायसी प्रयोजन तथा आयआर्जन समेत गर्न सकिने च्याउखेतीबारे तालिम दिएपछि महिला उत्साहित भएका हुन्।
Read more...

मकवानपुर औद्योगिक ‘हब' बन्न सक्छ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकको केन्द्र भागमा रहेको मकवानपुर औद्योगिक हव बन्न सक्ने बताएको छन्। बारा, पर्सा र मकवानपुर जिल्लालाई लक्षित गरेर अगाडी बढाएका केही महत्वपूर्ण परियोजनाहरु, राजधानी काठमाडौं र भारतीय नाकासम्म पुग्न पनि नजिकमा रहेका…
Read more...

दबाबपछि कुखुराको मासु ४० रुपैयाँ सस्तियो

पोखरा-तीन साताअघि महँगिएको ब्रोइलर कुखुरा मासुको मूल्य घटाइएको छ। उपभोक्ता मञ्च, प्रशासन, सरोकारवाला निकायको दबाबपछि व्यवसायी मूल्य घटाउन तयार भएका हुन्। ४ सय ४० रुपैयाँ प्रतिकिलो रहेको कुखुरा मासुको मूल्य ४ सय कायम भएको छ।
Read more...

अन्तर्राष्ट्रिय उडान ३३ घन्टा अवरुद्ध

काठमाडौं-बुधबार बिहान ७:१२ बजे।टर्कीको इस्तानबुलबाट काठमाडौं आइरहेको टर्किस एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कोटेश्वरमाथि आइपुगिसकेको थियो।यात्रुहरू सिटबेल्ट बाँधेर तम्तयार थिए।
Read more...

चीन–दक्षिण एसिया एक्स्पो जेठमा

हङकङ- तेस्रो चीन–दक्षिण एसिया एक्स्पो जेठमा युनान प्रान्तीय राजधानी कुनमिङमा हुने भएको छ। 'इमान्दारीपूर्ण सहयोग तथा पारस्परिक लाभ' मुख्य विषय अन्तर्गत हुने एक्स्पो 'सिल्करोड आर्थिक करिडोर' मा केन्द्रित हुने जनाइएको छ।
Read more...
Subscribe to this RSS feed