२ सयले घट्यो सुनकाे मूल्य

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। हिजो प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज फेरि प्रतितोला दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।