२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुन आज भने ५ सय बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भैइरहेको छ।

हिजो १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो। 

त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: १२ वैशाख २०८१ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App