Friday 15 Jestha, 2072 |
Menu

स्वास्थ्य

स्वस्थ छालाका निम्ति यसो गर्नुस् !

स्वास्थ्यकर खानाहाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ। नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ। छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ। यसले…
Read more...

भोकै नबसी वजन घटाउने हो? यसो गर्नुस्

वजन घटाउन खाइने क्यालोरीभन्दा खर्चिने क्यालोरी बढी हुनुपर्छ। यसो गरियो भने भोकै नबसीकनै बढी क्यालोरी घटाएर स्लिम बन्न सकिन्छ। केही उपाय यस्ता छन्ः
Read more...

सम्बन्ध विच्छेदले हृदयघातको जोखिम

लण्डन– सम्बन्ध विच्छेद भएका मानिसहरुमा हृदयघातको सम्भावना विवाह सम्बन्धमा रहेका मानिसमा भन्दा बढी हुने देखिएकाे छ। १५ हजार ८ सय २७ मानिमा गरिएको सर्वेक्षणले यस्तो नतिजा पत्ता देखाएको हो। सम्बन्ध विच्छेदले महिलाहरुमा ज्यादा असर पर्ने गरेको अनुसन्धानले देखाएको छ।
Read more...

स्वाइन फ्लु भाइरसको आयु लम्बियो

काठमाडौं-यसपालि नेपालमा देखिएको स्वाइन फ्लु भाइरसको उमेर पहिलेभन्दा बढ्दै गएको विशेषज्ञ चिकित्सकले जनाएका छन्। एक पटक स्वाइन फ्लु लागेका बिरामीमा संक्रमण अवधि बढ्दै जानु र तीन महिनादेखि देखापरेको स्वाइन फ्लु गर्मी मौसम लागेपछि पनि लगातार देखिनुले यसको आयु बढेको आशंका…
Read more...

इबोलाको पहिचान ११ मिनेटमै

टोकियो– जापानी अनुसन्धानदाताको समूहले इबोला संक्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएका छन्। चिकित्सा विज्ञान क्षेत्रका ती अनुसन्धानदाताले लामो समयको लगातारको अनुसन्धानबाट यो सफलता प्राप्त भएको जानकारी बिहीबार राजधानी टोकियोमा दिएका हुन्।
Read more...

किन खेर जान्छ गर्भ?

हरेक दम्पतीको सुखद सपना र चाहना हो सन्तान। आफ्नो सन्तान स्वस्थ जन्मियोस् र गर्भवती अवस्थामा रहेकी महिलाको स्वास्थ्यमा असर नपरोस् भनेर दम्पतीमात्र होइन, पूरै परिवारले चिन्ता व्यक्त गरिरहेको हुन्छ। चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र…
Read more...

सिजनल इन्फ्लुएन्जा

मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। वातावरणमा आएको परिवर्तनसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने भएकाले मौसम परिवर्तनको समयमा हरेक मानिसलाई रुघाखोकी लाग्ने चिकित्सकको भनाइ छ।
Read more...

स्वस्थ रहन ध्यान गरौं

काठमाडौं-कुनै व्यक्ति रोगी हुनुको पछि तनावसहितको जीवनशैली मुख्य कारक रहेकाले आनन्दित जीवन बनाउन ध्यानको सहारा लिन विशेषज्ञ चिकित्सकले सुझाएका छन्। ओशो तपोवनको २५ औं रजतजयन्तीका अवसरमा आयोजित ‘मेडिटेसन या मेडिकेसन' विषयक अन्तर्क्रिया कार्यक्रममा प्रस्तुति गर्दै विभिन्न विशेषज्ञ चिकित्सकले यस्तो सुझाव…
Read more...

युवाको सक्रियतामा नि:शुल्क आँखा शिविर

काभ्रे– काभ्रेको कानपुरस्थित कानपुर उच्च माविमा सञ्चालन भएको नि:शुल्क आँखा शिविरमा ४ सय २७ जना बिमारीको उपचार गरिएको छ। युवाहरुको संस्था प्याक्स अर्थले आयोजना र तिलगंगा आँखा प्रतिष्ठान तथा कानपुर उच्च माविसँगको सहकार्यमा सम्पन्न भएको सो शिविरमा ३ वर्षको बालकदेखि…
Read more...

चितवनमा २७ जनालाई स्वाइन फ्लु, अधिकांश संक्रमित महिला

चितवन— चितवनमा पछिल्लो समय स्वाइन फ्लु संक्रमित ह्वात्तै बढेका छन्। दुई दिनअघि दशजनामा सीमित स्वाइन फ्लु बिहीबार बढेर २७ जनामा पुगेको छ। संकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइनफ्लु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ।
Read more...

स्तनमा सिलिकन राख्‍ने भनेको के हो?

स्तन साना भएकाले सिलिकन राखेर ठूला बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ। स्तनमा सिलिकन राख्ने भनेको के हो? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन्? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन? बच्चालाई स्तनपान…
Read more...

२२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा

बैतडी–जिल्लाको एक मात्र जिल्ला अस्पताल बैतडीले प्रदान गर्दै आएको सुरक्षित गर्भपतन सेवा अब जिल्लाका २२ वटा स्वास्थ्य संस्थामा सुचारु हुने भएको छ।
Read more...

महिनावारीमा किन दुख्छ पेट?

महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।
Read more...
Subscribe to this RSS feed