१६ वैशाख २०८१ आइतबार
image/svg+xml
नागरिक


नागरिकका लेखहरु :

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलनकाे उद्घाटन

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको छ।

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन्।

एमालेको सरकारले मात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउँछः पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन्।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई पदक

नेपालले जापानमा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार दुई पदक जितेको छ।

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

सुनकोसी मरिण डाइभर्सनस् सुरुङ निर्माण सम्पन्न, वैशाख २६ मा ‘ब्रेक थ्रू’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप

कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ।

पहिलो १० ओभरमा वेस्ट इन्डिज ‘ए’ हाबी

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्