Friday 15 Jestha, 2072 |
Menu

अन्तर्वार्ता

राष्ट्रिय सरकार गठन भए मारामार हुन्छ

नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल तिखो राजनीतिक टिप्पणीका कारण बेलाबेला चर्चामा आइरहन्छन्। सबै राजनीतिक दल विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बेला राष्ट‍्रिय सरकार गठनको माग हुन थालेको छ। पीडितको राहत, उद्धारमा सेनाले खेलेको भूमिका, वैदेशिक सहयोग, राष्ट्रिय राजनीतिले लिनुपर्ने बाटो…
विस्तृत अन्तर्वार्ता

दुई प्रतिशत ब्याजमा कर्जालाई कार्यविधि चाहिन्छ

तत्कालिन बुटवल फाइनान्स, एल्पिक एभरेस्ट फाइनान्स र सिएमबी फाइनान्स मर्ज भई ०६९ मंसिर २१ गतेबाट सिनर्जी फाइनान्स लिमिटेडको नाउँबाट एकिकृत कारोबार गर्दै आएको उक्त फाइनान्सको  वित्तीय अवस्था हाल सुधारोन्मुख छ। चुक्ता पुँजी ४७ करोड ४४ लाख रहेको यस कम्पनीले गत…
विस्तृत अन्तर्वार्ता

'दुई वर्षपछि तपाइँको घरमा बत्ती जाँदैन'

जलविद्युत् उत्पादनको एक शताब्दी लामो इतिहास बोकेको नेपालका सर्वसाधारण दिनरात बत्ती जाने समस्याले पीडित छन्। मोबाइल फोन चार्ज गर्नसमेत विद्युत् छैन। विद्यार्थीले गृहकार्य गर्न र गृहिणीले खाना बनाउनसमेत उज्यालो पाएका छैनन्। चर्को लोसेडिङले आक्रान्त सर्वसाधारण सोध्छन्- आखिर कहिले हुन्छ लोडसेडिङको…
विस्तृत अन्तर्वार्ता

म त्रिवि पदाधिकारी हटाउन सक्दिनँ : शिक्षामन्त्री यादव (अन्तर्वार्ता)

डा.गोविन्द केसीले मेडिकल माफियाविरुद्ध अनसन बसेको आज ११ औं दिन भएको छ। माफियाको मतियार भएको भन्दै डा. केसीले शिक्षामन्त्री र त्रिवि पदाधिकारीको राजिनामा माग गरे पनि उनीहरुले अझै राजिनामा दिएका छैनन्। नागरिकन्युजका लागि दीपक दाहालसँग विशेष कुराकानी गर्दै शिक्षामन्त्री चित्रलेखा यादवले…
विस्तृत अन्तर्वार्ता

‘म झुक्नेवाला छैन’ (भिडियो सहित)

त्रिवि शिक्षण अस्पताल डक्टर्स रुमको एउटा अँध्यारो काठोमा डाक्टर गोविन्द केसी कोल्टे परेर आँखा चिम्म गरिरहेका छन्। केही वरिष्ठ चिकित्सक सहकर्मीहरु आडैमा राखिएको कुर्सीमा लहरै बसेका छन्। त्यसकै एक छेउमा एमबिबिएसका विद्यार्थीहरु डा.केसीका दश सूत्रीय मागको फ्लेक्स टाँस्न खोज्दैछन्।
विस्तृत अन्तर्वार्ता

‘विश्वसनीय बैंकका रुपमा चिनाउनेछौं’

प्रभु विकास बैंक र किस्ट बैंक मर्ज भएर बनेको प्रभु बैंकको वित्तीय अवस्था हाल सुधारोन्मुख छ। चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ५४ करोड खुद नाफा गरेको छ। यसले ग्रान्ड बैंक र नेपाल विकास बैंकलाई खरिद गर्दैछ। दुई वित्तीय संस्था…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed