१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Krishna
कृष्ण किसी


कृष्ण किसीका लेखहरु :

सूर्यविनायकको पाखागाउँमा डोजर आंतक

भक्तपुरको सूर्यविनायक नगरपालिका वढा ९ नंखेलमा रातिराति चलिरहेको डोजर आतंकले स्थानीय त्रसित बनेका छन्।

कलेजो प्रत्यारोपण गर्ने बढ्दै

भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्र्नेे बिरामी संख्या ह्वात्तै बढेको छ।

‘भूकम्प रोक्न सकिन्न तर क्षति न्यूनीकरण सम्भव छ’

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्ला अग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन।

२२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल कक्षा ४ मा पुगेका छन्।

यस्तो देखियो एक अर्ब ३६ करोडमा बनेको ‘भक्तपुर अदालत’

एक अर्ब ३६ करोड भन्दा बढी लागतमा भक्तपुर जिल्ला अदालतको भव्य भवन तयार भएको छ। सात वर्षपछि निर्माण सम्पन्न भएको भवन शनिबार एक समारोहबीच प्रधानन्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरे।

सकियो विस्काभित्र लुकेको ब्रम्हायणी-महेश्वरी जात्रा

आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राहरुमध्येको एक जात्रा हो ब्रम्हायणी-महेश्वरी जात्रा।

दोस्रो पटक छेडाए सुजनले जिब्रो

विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।

दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

मध्यपुर थिमि नगरपालिका वडा नं-५ दुई पोखरी खसेर स्थानीय ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए।

वर्ष दिनपछि ढालियो बिस्काको लिंगो

२०८० को अन्तिम दिन चैत ३० गते शुक्रबार साँझ उठाइएको भक्तपुरको बिस्का जात्राको यसिंद्य (लिंगो) २९८१ शनिबार साँझ ढालिएको छ।

खाना खाई सुतेका पुरुषको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ।

भक्तपुरको बिस्का जात्रा : यसिंद्य ढालिंदै आज

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) आज साँंझ ५ बजे ढालिँदै छ।

भक्तपुरकाे भाइरल ‘धिमे बाजा’ प्रदर्शनी

रुखको बेलनाकार टोड्कोलाई भित्रपटी पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा धिमे हो। नेवार समुदायमा यो बाजा अहिलेसम्म पनि सबै उमेर समूहले मन पराउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्