२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको जेन जेड लक्षित कार्यक्रम

 सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ सेवाग्राहीलाई सहायता पु‍र्‍याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम तयार पारेको छ।

तिनै कार्यक्रमहरूमध्ये ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

भविष्यका लागि जीवन बिमा र लगानीको महत्वबारे बुझाउने र युवा वर्गमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरी उनीहरूलाई सचेत गराउने र सहयोग पुर्‍याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८१ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App