आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा नयाँ गठबन्धनमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २४ फाल्गुन २०८० ०७:४२ बिहीबार
राजनीति २७ वैशाख २०८१ विराटनगरमा कांग्रेसले जलायो प्रदेश प्रमुखको पुत्ला कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको विराटनगरस्थित महेन्द्र चोकमा बिहीबार साँझ पुत्ला दहन गरिएको छ।
समाज २७ वैशाख २०८१ जुम्लामा यसरी मनाइयो धान दिवस र रोपाइँ महोत्सव विश्वको उच्च स्थानमा मार्सी धान उत्पादन हुने जुम्लाको पातारासी-३ छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सुरु भएको छ।
समाज २७ वैशाख २०८१ रास्कोटमै खाद्य डिपो स्थापना, सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएसँगै खाद्यान्नको जोहो गर्नकै लागि सदरमुकाम मान्मसम्म पुग्नुपर्ने बाध्यताको अन्य भएको छ।
समाज २७ वैशाख २०८१ पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।