१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Achyut
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

शान्ता-उडान

धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो।

हिंसापीडितकी देवी

आफूमाथि भएको जघन्य हिंसा बिर्सिएकी देवी खड्कालाई केही पीडितले यसरी झक्झक्याए कि उनले द्वन्द्वकालमा बलात्कारपीडितहरूको आवाज उठाउँदा–उठाउँदै उनी आइकन बन्न पुगिन् ।

फेला पर्‍यो कुलतको कारण

लागुऔषध संसारकै सबैभन्दा ठूलो समस्याका रूपमा उदाएको छ। यसलाई रोक्न संसारभरका सरकारहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्।

फोटोफोबियाले मुद्दा जितायो

फोटोफोबिया भएकी बेलायती एक महिलाले सडकमा राखिएको चर्को उज्यालोबाट दिक्क लागेपछि स्थानीय काउन्सिलमा गुनासो गरेकी थिइन्।

गोब्रेकिराको त्यो ४८ घण्टा

संसारभर चार लाखभन्दा बढी प्रजातिका गोब्रेकिरा पाइन्छन्। गोब्रे प्रजातिका यी किरामध्ये अधिकांशको आनीबानी मिल्छ।

किन महँगियो चकलेट ?

चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।

महिला र ह्वेलमा रजोनिवृत्ति किन?

पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजनोवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्। यस वर्गमा मानव र ह्वेल पर्छन्।

भ्यागुता, कुखुरा र झ्याँउकिरीमाथि मुद्दा

शहरको वातावरणबाट दिक्क भएर जब तपाईं गाउँको फराकिलो वातावरणमा बिदा मनाउन जानुहुन्छ, त्यो आनन्दको बिहानीमा तपाईंलाई भालेको डाकमा उठ्नुपर्ने हुनसक्छ।

मिडिया सङ्कट कति गहिरो?

नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।

तीन लाख वर्षका काठे हतियार

वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।

फाेर्ब्सको सूचीबाट १८९ अर्बपति ‘गायब’

फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्।

नोसिबो प्रभावमा नेपाली समाज

प्लासिबो यस्तो प्रभाव हो जसले औषधिजस्तै काम गर्न सक्छ तर यस्तो प्रतिशत कम हुन्छ। यसले काम गर्नका लागि शरीर संरचना, मान्छेको विश्वासको तहलगायतका धेरै मनोवैज्ञानिक विधि चाहिन्छ। र, मात्र यसले काम गर्छ।

चुनावको मुखमा केजरीवाल पक्राउ

यतिबेला संसारको ध्यान अप्रिल १९ देखि जुन १ सम्म भारतमा हुन गइरहेको १८औं लोकसभाको चुनावमा केन्द्रित भएको छ। यही १६ मार्चमा भारतको निर्वाचन आयोगले चुनाव मिति घोषणा गरेसँगै देशभर आदर्श आचारसंहिता लागु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्