कुनैबेला जलेश्वर–जनकपुर सडकको रणनीतिक महत्व हुने गर्दथ्यो। जलेश्वरमा बडाहाकिमदेखि लिएर अञ्चलाधीशसम्म बस्ने गर्दथे। जनकपुरसमम तिनको आवतजावत भई नै रहन्थ्यो। परिकौली ब्यारेकका सिपाहीहरूको गोलीगठ्ठा, रसदप...
प्रख्यात अंग्रेजी कवि टीएस इलियट बीसौं शताब्दीका सबभन्दा महत्वपूर्ण सिर्जनाहरूमध्ये मानिने कविता ‘द वेस्टल्यान्ड'को सुरु चैतवैशाखलाई त्रू्करतम महिनाका रूपमा चित्रित गर्दै लेख्छन् – ‘अप्रिल इज द क्रुएल...
नेपाली कांग्रेस, नेकपा (एमाले) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रभावित वृत्त बाहिरबाट सोच्ने हो भने सडक आन्दोलनको विकल्प छैन। सरकारमा रहेका दल वा तिनका प्रचारकमध्ये कोही जीब्रो चपाएर बोल्छन्। कसै...
पहाडीहरू एक दिन अगाडि मनाउँछन् वा मधेसीहरूको होली एक दिन पछि हुन्छ। फागु पूर्णिमा तराई – मधेसमा होलिका दहनको दिन हो। भोलिपल्ट होलिका दहनको खरानी छरेर शुद्ध भएपछि मात्र हिलोमाटो र रङअवीर सुरु हुन्छ। आज...
सुकिलाहरू सामान्यत राजनीति रुचाउँदैनन्। अरु पेसाको तुलनामा राजनीतिका जोखिमहरु आकलन गर्न नसकिने प्रकृतिका हुन्छन्। त्यसले गर्दा पुँजी, श्रम, समय एवं सम्मान लगानी गरेपछि प्रतिफल के पाइने हो भन्ने कुनै ठ...
सन् १९५० सालको जाडो याममा राजा त्रिभुवन दिल्ली भागेपछि उनी फर्किने वा नफर्किने भन्ने यकिन जानकरी भारतीय गुप्तचर निकायबाहेक अरू कसैसँग थिएन। काठमाडौंमा भने मोहन शम्शेरले तामझामका साथ त्रिभुवनका महिला न...
नेकपा (एमाले) दललाई ‘सत्ता साझेदार’ मात्र भनेर पुग्दैन। स्थायी सत्ताको प्रतिनिधि संस्था भएकाले एमाले खासमा सरकारको प्रमुख सञ्चालकका रूपमा काम गरिरहेको छ। थपनाका प्रधानमन्त्री जो सुकै भए पनि केही फरक प...
थोरबहुत कर्मकाण्ड सबै धर्ममा हुन्छ। त्यसैले कुनै पनि धर्म पुरेततन्त्रबाट मुक्त हुँदैन। हिन्दु वर्णाश्रम व्यवस्थामा जस्तो पुरेतवादको पकड भने संसारका अरू कुनै धर्ममा छैन। ब्राह्मण कुलमा जन्मिएकाबाहेकले...
पुरेतवादको जकडबन्दीले गर्दा होला, नेपालको मध्यमवर्गीय समाजलाई यथास्थितिमाथिको प्रश्न पटक्कै मनपर्दैन । राय स्वीकार्य ठहराइन्छ। विचार भने ‘सन्तुलित हुनुपर्छ। खासमा सन्तुलित हुनुपर्ने राय (अंग्रेजीको अप...