सहरमा आजभोलि दुईथरी कुर्सीको चर्चा छ। बढ्दै गएको सवारी दुर्घटनाका लागि चालकको कुर्सीमा विराजमान हुनेलाई जिम्मेवार ठहर्यांउन कुनै अनुसन्धान विश्लेषण गरिरहनु पर्दैन। सामान्य व्यक्तिको नजरमा चालकको कुर्स...
काठमाडौं सहर चार महिनाभित्रै पुनः मोदीमय भएको छ। सार्क सम्मेलन त बहानामात्रै हो। लाग्छ, नेपालको स्थायी संस्थापन दक्षिणका देउताको रथयात्रा गराउन आतुर थियो।देउताको रिस पनि आशिषै मानिने धर्म परम्परामा सं...
दोस्रो संविधान सभा निर्वाचन सम्पन्न भएको एक वर्ष पुग्नलाग्दा निरीहता नेपाली राजनीतिको मूलभूत चरित्र भएको पुनः एकपटक स्पष्ट भएको छ। भूपि शेरचनले हो सायद 'क्यारम बोर्डको गोटी'को उपमा प्रयोग गरेका। न्युट...
मधेसी, जनजाति, दलित वा महिलाका राजनीतिक कार्यसूची कमजोर बन्दै गएकोमा रमाउनेको समूह सानो छैन। प्रतिगमनका पक्षधरहरू प्रशन्न छन्। अग्रगमन रोकिनु भनेको प्रतिगमनको जोखिम थोरै भए पनि बढ्नु हो।यथास्थितिवादी...
पुत्र वियोगमा विह्वल नन्दप्रसाद अधिकारीले अन्ततः मृत्युवरण गरे। वीर अस्पतालको वाण शैयाबाट उनको कृषकायाले मुक्ति पायो। पार्थिव शरीर भने अझैसम्म राजनीतिक कलहको दसी भएर बसिरहेको छ। अन्तिम संस्कारविना पनि...
स्कटल्यान्ड र बेलायतको एकता एवं सम्बन्ध शताब्दीयौं देखिको हो। दुवै राजनीतिक एकाइका राजतन्त्रहरूको मिलन सन् १६०३ मा भएको थियो र स्कटल्यान्डका जेम्स छैटौं बेलायतमा जेम्स प्रथमका रूपमा प्रतिष्ठापित भएका...
इतिहास चिसो हुनेगर्छ। त्यसैले होला ऐतिहासिक विवरण प्रायः पुस्तकका पानामा सीमित रहनपुग्छन्। विज्ञहरूले तिनलाई केलाउँछन्। विद्वान्हरूले अर्थ्याउँछन्।बौद्धिकहरू पाठ औँल्याउँछन्। तर, जति जे गरे पनि इतिहास...
निरीह र निकम्मा सरकारलाई जति नै गाली गरे पनि यथार्थ के हो भने बाढी र पहिरोले त्रस्त विपदाग्रस्त क्षेत्रमा सबैभन्दा पहिले पुग्ने सरकारी निकाय नै हुन्छन्।नेपाली सेनाको उद्धार क्षमतामा प्रश्न उठाउन सकिन्...
अन्तर्राष्ट्रिय भ्रमणका जाने उच्च तहका राजनीतिकर्मीले मूलतः तीन किसिमको भूमिका गर्नुपर्ने हुन्छ। सामान्य कूटनीतिको लाभहानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारी बोधले रा...