सीके लाल सीके लाल
बीपीको मधेस दृष्टि
विचार
Clock ०८ साउन २०७१ | २४ मिनेट पाठ
बीपीको मधेस दृष्टि
ठूलो होस् वा सानो प्रत्येक व्यक्ति आफ्नो कालखण्डमा जीवन बिताउन बाध्य हुन्छ। इतिहास बनाउने कर्मभूमिसमेत समयजन्य बाध्यताबाट सर्वथा मुक्त रहनसत्तै्कन। त्यसैले महारतको कथामा नारीवाद, रामायणकालमा दलितको अव...
Whatsapp
मोदिआइन र मोदी माया
विचार
Clock २६ असार २०७१ | २१ मिनेट पाठ
मोदिआइन र मोदी माया
लडाका र राजनीतिकर्मी हुनुका साथै बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल लेखक पनि थिए। शब्दको शक्ति र वाक्यहरूको अमरत्व बुझेर उनले घोषणा गरेका थिए- 'इतिहासले मलाई कसरी सम्भि्कनेछ भन्ने मलाई राम्ररी थाहा...
Whatsapp
परिकल्पनाको खेती
विचार
Clock १२ असार २०७१ | २० मिनेट पाठ
परिकल्पनाको खेती
मुलुकमा अहिले अमनचैन छ। सामाजिक सद्भाव पुनर्स्थापित भएको छ। प्रधानमन्त्री स्वास्थ्योपचारका लागि अमेरिकामा छन्। कार्यवाहक कार्यकारी प्रमुखलाई दलीय एवं गुटगत राजनीतिको चटारोले छोपेको छ। मनसुनै ढिला सुरु...
Whatsapp
तन्द्रामा गणतान्त्रिक चेतना
विचार
Clock १५ जेष्ठ २०७१ | १७ मिनेट पाठ
तन्द्रामा गणतान्त्रिक चेतना
प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले परम्परागत सय दिने मधुमासको अवधि पूरा गरेको धेरैले पत्तै पाएनन्। थाहा पाउनेले पनि सरकारी विज्ञप्तिको वास्ता गरेनन्। लाग्छ, यो अहिलेको सरकार आदि कालदेखि नै...
Whatsapp
वर्चस्वको अदृश्य दाम्लो
विचार
Clock ०१ जेष्ठ २०७१ | २० मिनेट पाठ
वर्चस्वको अदृश्य दाम्लो
पक्षधरता बिनाको पत्रकारिताले यथास्थितिको सेवा गर्ने गर्छ। त्यसैले होला पञ्चायत कालमा निष्पक्ष पत्रकारिताको कुरा धेरै हुन्थ्यो। काम भने पक्षावलम्बी नै हुने गर्थ्यो।बजारको शक्ति सीमित भएकाले महत्वाकांक्...
Whatsapp
जजमानी संस्कृतिको रोचकता
विचार
Clock १८ वैशाख २०७१ | २२ मिनेट पाठ
जजमानी संस्कृतिको रोचकता
पवित्र हुनलाई नुहाउन नै जानुपर्छ भन्ने छैन। राष्ट्रपति रामवरण यादवले वाग्मतीमा गएर जल सिँचन गरे। पूजामा बस्नेहरु आचमन गर्छन्। साधु जीवनशैलीका लागि कहलिएका मुख्य न्यायाधीश कुन्नि कुनचाहिँ खोलामा डुबुल्...
Whatsapp
अमेरिकी हितका रक्षक
विचार
Clock ०४ वैशाख २०७१ | १९ मिनेट पाठ
अमेरिकी हितका रक्षक
लाग्छ, छिमेकी भारतमा संसद्को साटो प्रधानमन्त्री पदका लागि प्रत्यक्ष निर्वाचन भइरहेछ। मोदी उन्मादग्रस्त मिडियाले भारतजस्तो विविधतापूर्ण एवं विशाल देशमा व्यक्ति आधारित राजनीतिक धेरै कालसम्म चल्न सक्तैन...
Whatsapp
असफल विद्रोहका त्रासदी
विचार
Clock २० चैत्र २०७० | १७ मिनेट पाठ
असफल विद्रोहका त्रासदी
तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल एवं बाबुराम भट्टराईलाई कृष्णप्रसाद सिटौलाले छापामार शैलीमा नै बालुवाटार पुर्‍याएका थिए। त्यसपछि संसद्वादी एवं माओवादीहरुबीच 'मेलमिलाप'को प्रक्रियाले गति लिन थाल्य...
Whatsapp
जितुवाको जयजय
विचार
Clock ०७ चैत्र २०७० | २१ मिनेट पाठ
जितुवाको जयजय
जनमुक्तिको साटो समृद्धिको राजनीति गर्नेहरू सरकारमा छन्। सम्भ्रान्त राजनीतिकर्मीले जे काम पनि सुस्तरी गर्छन्। कसैलाई कुनै कुराको हतार हुँदैन। त्यसैले निर्वाचन परिणामपछि सरकार निर्माणसम्ममै पनि केही महि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस