खाटा बसिसकेको घाउलाई कोट्याएर बल्झाउने, त्यसमा नुनचुक दलेर परपीडक प्रवृत्ति दर्शाउने क्रम गणतन्त्र घोषणापश्चात् केही कम भएको जस्तो लागे पनि पूर्णतः रोकिएको छैन। राजा पृथ्वीनारायण शाह बहादुर र निपुण लड...
राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीको अवसर पारेर जनकपुरस्थित जानकी मन्दिर पुग्दा राज्यशक्तिको प्रदर्शन त्यस भ्रमणको प्रमुख अवयव बन्न पुगेको थियो। कम्तीमा दुई दिनका लागि जानकी मन्दिर परिसर सैनिक छाउ...
स्वैरकल्पना सामान्यतया साहित्यको क्षेत्र हो। कवि वा कथाकार यथार्थमै बाँधिनुपर्छ भन्ने छैन। तिनले कल्पना लोकमा रमाउने स्वतन्त्रता पाएका हुन्छन्। नेपालका राजनीतिकर्मीहरूमा साहित्यप्रति असाध्यै आशक्ति भए...
सोमबार दिउँसो सिंहदरबारदेखि पुल्चोकसम्म विरोध प्रदर्शनका लागि लामबद्ध समूहलाई कसैले पनि 'माखेसाङ्लो' भनेनन् । त्यसका पछाडि केही कारण छन् । त्यो प्रदर्शन सत्ताधारी दलद्वारा आयोजना गरिएको थियो । प्रायोज...
समयको दिशा बदलिइरहन्छ । गति भने रोकिँदैन । इतिहासमा दुःखबाहेक अरु केही कमैमात्र देख्न पाएका नेपाली सामान्यजनका लागि कष्टका यी दिनहरू पनि सधैँझैँ बितेरै जानेछन् । आत्तिने, पात्तिने र मात्तिने उद्दण्ड न...
आजभोलि नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली साह्रै छटपटीमा छन्। उनको व्यग्रताका कारणहरू केलाउन कठिन छैन। जुनसुकै कारणले भए पनि यसपटक उनले आफ्नो तस्बिर सिंहदरबारमा झुन्ड्याउन पाएनन् भने त्यो अव...
जीवनका गम्भीरतम विषयहरू टीकाटिप्पणी वा आलेखभन्दा बढी प्रभावशाली तवरले साहित्यमार्फत् व्यक्त भएको हुन्छ भन्ने धारणा व्यापक छ। खासगरेर परिस्थिति एवं मनोभावबीचको अन्तरसम्बन्धलाई समेट्ने शक्ति परिकल्पित य...
शास्त्रहरूमा जेसुकै लेखिएको भए पनि सबै शब्द ब्रह्म हुँदैनन्। अद्वैत, पूर्ण श्रेष्ठ एवं अपरिवर्तनीयलाई ब्रह्म मान्ने हो भने शब्दमा त्यसको व्याख्या सम्भव छैन। जसलाई सत्य वचन नाम दिइने गरिन्छ त्यो प्रा...