चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समिति स्थलगत अध्ययन सकेर काठमाडौं फर्किएको छ।
‘यस्ता घटनाहरू चितवनमा नियमित जस्तै हुन थालेका छन्। यसलाई न्यूनीकरण गर्न वन्यजन्तुलाई जंगलभित्र घाँसको व्यवस्थापन गर्नुपर्यो। भित्रका वन्यजन्तु बाहिर आउनबाट रोक्न कंक्रिट लगाउनुपर्दछ,’ अध्यक्ष ढुंगाना...
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ।
मुग्लिङ-नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो।
नेपालबाट सीप सिकेर वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढ्दै गएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार चार वर्षको अवधिमा सीप सिकेर वैदेशिक रोजगारीमा जानेको संख्या तेब्बरभन्दा...
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत चार जना कर्मचारीले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन्। पछिल्लो आठ वर्षको अवधिमा हात्तीको आक्रमणबाट तीन जना आर्मी र एक जना कर्मचारीले ज्यान गुमाएको चितवन राष्ट्रिय न...