भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले उक्त निर्णयप्रति असहमति...
सुरुआती चरणमा महत्तोले करिब दुई हजार हाँस पालेका थिए। तर, स्यालले हाँस मार्ने र अन्य कारणले हाँस मर्ने समस्या बढेपछि संख्या घटाएर ६ सयमा झार्नुपरेको उनी बताउँछन्।