वसन्त ढुंगाना वसन्त ढुंगाना
दसैं बिदामा सौराहामा पर्यटकको घुइँचो
समाज
Clock ०७ कार्तिक २०८३ | २ मिनेट पाठ
दसैं बिदामा सौराहामा पर्यटकको घुइँचो
दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ।
Whatsapp
संस्कृति संरक्षणसँगै सामाजिक काममा जुटे स्थानीय 
समाज
Clock ३१ असोज २०८३ | ३ मिनेट पाठ
संस्कृति संरक्षणसँगै सामाजिक काममा जुटे स्थानीय 
समूहका सदस्यहरूमध्येबाट कोहीले हार्मोनियम, कोहीले मादल, खैँजडी मृदङ्गा तथा मुजुरा बजाउँदै कीर्तन गर्ने कँडेलको भनाइ छ।
Whatsapp
नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने
खेल
Clock ३१ असोज २०८३ | २ मिनेट पाठ
नारायणगढमा कात्तिक १४ गते राइनो दौड प्रतियोगिता हुने
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु हुने दौड नारायणगढको लीलाचोकमा पुगेर समाप...
Whatsapp
खसी, बोका र च्यांग्रा नारायणगढमा, मूल्य पनि बढ्यो
अर्थ
Clock २९ असोज २०८३ | ४ मिनेट पाठ
खसी, बोका र च्यांग्रा नारायणगढमा, मूल्य पनि बढ्यो
लामो दूरीबाट पशु ल्याउँदा ढुवानी खर्च र बाटोको जोखिमले लागत बढ्ने गरेको छ।
Whatsapp
इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन, १९ करोड रुपैयाँ लगानी
राजनीति
Clock २५ असोज २०८३ | २ मिनेट पाठ
इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन, १९ करोड रुपैयाँ लगानी
इच्छाकामना गाउँपालिकाको स्थापनापछिको सबैभन्दा ठूलो लगानीका परियोजनामध्ये एक मानिएको अस्पताल भवन निर्माणमा १९ करोड रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
Whatsapp
चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा महिलाको मृ*त्यु, १० जना घाइते
समाज
Clock १९ असोज २०८३ | १ मिनेट पाठ
चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा महिलाको मृ*त्यु, १० जना घाइते
चितवनको कालिका नगरपालिकामा ट्याक्टर र बलेरो गाडी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
Whatsapp
बाढीपछि सौराहामा फर्कन थाले पर्यटक
समाज
Clock १९ असोज २०८३ | ३ मिनेट पाठ
बाढीपछि सौराहामा फर्कन थाले पर्यटक
बाढीका कारण ठप्पजस्तै बनेको चितवनको सौराहाको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ।
Whatsapp
खगेरी जोगिए चितवन जोगिन्छ
समाज
Clock १६ असोज २०८३ | ४ मिनेट पाठ
खगेरी जोगिए चितवन जोगिन्छ
खगेरी खोलाको शिर इच्छाकामना–७ को चण्डीथान सामुदायिक वननजिक स्यानस्याङ्दी खोला, मूल स्याङ्दी खोला लख्ना कोटगाउँ हो।
Whatsapp
चितवनमा गैंडाको आक्र*मणबाट एक जना गम्भीर घाइते
समाज
Clock १४ असोज २०८३ | १ मिनेट पाठ
चितवनमा गैंडाको आक्र*मणबाट एक जना गम्भीर घाइते
चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्र*मणबाट एक जना गम्भीर घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस