उमेर बढ्दै जाँदा डा. गोन्सेथ स्वदेश फर्किएकी थिइन्। यद्यपि वर्षको एक पटक भने नेपाल आउने गरेको उनले बताए। यसपटक भने चौरासी पूजा गर्न नै नेपाल आएकी हुन्।
स्थानीय उत्पादनको प्रवर्धन, महिला उद्यमीको प्रोत्साहन र घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएको चितवनको कोसेली घर स्थानीय उत्पादकका लागि भरपर्दो बजार बन्दै गएको छ।
मगर समुदायको भाषा, साहित्य, परम्परा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘निठ्यान (निधो)’ साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ।
दैनिक करिब ६५ लिटर दुध उत्पादन हुन्छ। बिहानदेखि साँझसम्म गाईभैंसीको स्याहारसुसार दाना खुवाउने र दुध दुहुने काममा उनको समय बित्छ तर यति मेहनत गरेर उत्पादन गरेको दुध बिक्री गर्दा पनि लागत उठाउन मुस्किल...